कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो ।

सम्बन्धित सामग्री

भेरोसेल खोप लगाएकालाई बुस्टरको रुपमा कोभिसिल्ड खोप

काठमाडौँ । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर […]

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको 'बुस्टर डोज'

सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

स्वास्थ्य सेवा विभागले भन्यो- भेरोसिलको मौजदात कम छ, पहिलो डोज कोभिसिल्ड दिनू

६ माघ, काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो । पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ […]

नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो।  ‘आज मेरो भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले छिट्टै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सुनिश्चता गर्नुभएको छ,’ उनले भने। प्रधानमन्त्री देउवाका प

नेपालले किनेको १० लाख खोप छिट्टै दिने मोदीको वचन

प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो।

कोभिसिल्ड लगाएकालाई अस्ट्राजेनेकाकै अर्को खोप

सरकारले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनेकाकै खोप दिने निर्णय गरेको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई यो खोप दिन लागिएको हो ।

बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं । बेलायत सरकारले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराउने भएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तरगत नेपालले २० लाख डोज खोप निःशुल्क पाउने भएको हो । गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई २० लाख डोज खोप दिने निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले खोप...

बेलायतले नेपाललाई २० लाख डोज खोप निःशुल्क दिने

काठमाडौँ। बेलायत सरकारले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप निःशुल्क दिने भएको छ । नेपालले उक्त खोप विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत निःशुल्क पाउने भएको हो । गत बिहीबार बेलायतको उपल्लो सदनले नेपाललाई २० लाख डोज खोप दिने निर्णय गरेको थियो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा त्यहाँको संसद्ले खोप दिने निर्णय गरेको बताइएको छ । […]

आइपुग्यो कोभिडविरुद्धको खोप : ७७ जिल्लामा एकैपटक खोप दिने सरकारको योजना

भारतले अनुदानमा उपलब्ध गराएको कोभिड– १९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुगेको छ । बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका छन् ।  भारतले...

कसरी हुन्छ १० लाख कोरोना खोपको वितरण ?

७ माघ, काठमाडौं । भारतले आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउन थालेको पाँचौ दिनमै नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर अनुदानमा आउने खोपबारे जानकारी दिएका हुन् । यो खोप भोलि बिहीबार नै काठमाडौं आइपुग्नेछ […]