बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं । बेलायत सरकारले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराउने भएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तरगत नेपालले २० लाख डोज खोप निःशुल्क पाउने भएको हो । गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई २० लाख डोज खोप दिने निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले खोप...

सम्बन्धित सामग्री

चीनले नेपाललाई थप २० लाख मात्रा काेराेनाविरुद्धकाे खाेप अनुदानमा दिने

काठमाण्डाै – चीन सरकारले नेपाललाई थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच आज मङ्गलवार भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप दिने घोषणा गर्नुभएको हो । — MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 19, 2021 चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ । आज भएको ...

नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो । फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ । सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ

चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

करिब एकघन्टा लामो वार्तामा दुई परराष्ट्रमन्त्रीबीच वाणिज्य तथा व्यापार, विकास सहकार्य र सीमा व्यवस्थापनबारे कुराकानी भएको थियो...

चीनले थप २० लाख डोज भेरोसेल खोप दिने

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ पराराष्ट्रमन्त्री विदेश वाङ यीबीच मंगलबार भर्चुअल कुराकानी भएको छ । चीनले नेपाललाई थप २० लाख डोज भेरोसेल खोप दिने जानकारी चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले प्रतिबद्धता गरे ।

कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो ।

बेलायतले नेपाललाई २० लाख डोज खोप निःशुल्क दिने

काठमाडौँ। बेलायत सरकारले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप निःशुल्क दिने भएको छ । नेपालले उक्त खोप विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत निःशुल्क पाउने भएको हो । गत बिहीबार बेलायतको उपल्लो सदनले नेपाललाई २० लाख डोज खोप दिने निर्णय गरेको थियो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा त्यहाँको संसद्ले खोप दिने निर्णय गरेको बताइएको छ । […]

बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं, (नेस) नेपालमा कोरोना संक्रमणले भयावह रूप लिइरहेका बेला बेलायतले नेपाललाई खोप पठाएर कोरोना नियन्त्रणमा सहयोग गर्ने भएको छ भने शनिबार अमेरिका, स्वीजरल्यान्ड र चीनको सहयोग पनि प्राप्त भएको छ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शनिबार स्वास्थ्यमन्त्री हृद्येश त्रिपाठीलाई भेटेर बेलायतले कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई कोरानाविरुद्धको बेलायतमा विकास गरिएको खोप एस्ट्राजेनेका २० लाख जोड खोप […]

बेलायतले दिने भयो २० लाख डोज कोरोनाविरुद्धको खोप

बेलायतले नेपाललाई कोरोनाविरुद्धको २० लाख डोज खोप दिने भएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिन लागेको हो

२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना

९ फागुन, काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो । सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको […]