आइपुग्यो कोभिडविरुद्धको खोप : ७७ जिल्लामा एकैपटक खोप दिने सरकारको योजना

भारतले अनुदानमा उपलब्ध गराएको कोभिड– १९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुगेको छ । बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका छन् ।  भारतले...