नेकपा एसले मेची-महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठकले मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ । गत मंगलबारदेखि शुरु भएको बैठकका निर्णइ सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले पार्टीमा युवाविद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अघावै युवाविद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । त्यस्तै, बैठकले […]

सम्बन्धित सामग्री

राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्छ : तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्नेमा बताएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिंदा लाभ लिनबाट नागरिक वञ्चित हुनुपरेको बताएका हुन् । मेलम्ची खानेपानी आयोजनाको काम समयमै नसकिंदा स्वच्छ खानेपानीबाट नागरिक वञ्चित हुनुपरेको उनले बताए । आयोजना ढिलो […]

राष्ट्रिय गौरवका आयोजना महत्वको आधारमा छनोट हुनुपर्छ : तिमिल्सिना

२५ साउन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिंदा लाभ लिनबाट नागरिक वञ्चित हुनुपरेको बताए । मेलम्ची खानेपानी आयोजनाको काम समयमै नसकिंदा स्वच्छ खानेपानीबाट नागरिक वञ्चित हुनुपरेको उनले बताए । […]

राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताएका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताएका हुन् ।उनले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति स्वास्थ्य लाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताए । अध्यक्ष तिमिल्सिनाले आयोजना ढिलो हुँदा लागत बढ्दै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने भन्दै काम

राष्ट्रिय गौरवका आयोजना अलपत्र, के छन् समस्या  ?

१८ साउन, काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरी कार्यान्वयनमा ल्याएको १० वर्ष पुगेको छ । यसबीचमा दशकौं लामो समयदेखि उल्झनमा रहेकादेखि केही नयाँ आयोजना समेत यो सूचीमा अटाएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई पूर्ण रुपमा सञ्चालनमा आएका आयोजना हुन् । मेलम्ची खानेपानी आयोजना र पोखरा अन्तर्राष्ट्रिय […]

‘पूर्वतयारी विनै घोषणा हुन्छ राष्ट्रिय गौरवका आयोजना’

१२ साउन, काठमाडौं । नेपालमा पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा हुने गरेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा हुँदा कार्यान्वयनको मोडालिटी नै स्पष्ट नभएको देखाएको हो । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ राष्ट्रिय […]

‘पूर्व तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनमा समस्या’

काठमाडौँ – राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको मोडालिटी स्पष्ट नभएको देखाएको छ। बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ राष्ट्रिय सभामा पेस गर्दै यस्तो बताएकी हुन्। उनले प्रतिवेदन पेश गर्दै राष्ट्रिय गौरवका आयोजना घोषणा भए पनि […]

राष्ट्रिय गौरवबाहेकका आयोजना स्थानीय तहलाई नै बनाउन दिइने

राष्ट्रिय गौरवका आयोजना र रणनीतिक महत्व बोकेका विकासे आयोजनाबाहेकका आयोजनालाई स्थानीय तहको जिम्मा दिइने भएको छ ।

राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने

नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने आयोजक पक्षले जनाएको छ ।यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले सो समय २७ जिल्लाका विभिन्न कला सांस्कृतिक झल्कने प्रस्तुति देखि विभिन्न विषयवस्तु समेत समेटेको थियो । टुँडिखेलमा आयोजनमा भएको

यो हो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१३ मा हिलाम्मे भएको सडक । सामान्य मर्मत सुधारसमेत नुहँदा उक्त खण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति छ । तस्वीर- रामबहादुर थापा/रासस

राष्ट्रिय गौरवका आयोजना नै आर्थिक विकासका बाधक

नेपालमा बर्सेनि सरकारैपिच्छे राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दै जाने प्रचलन बढ्दै गएको छ । गणतान्त्रिक सरकारमा त यसले संस्कारकै रूप लियो । आमनेपाली नागरिकले सरकारले घोषणा गरेका दिन दीप प्रज्वलनसमेत गरे । आयोजनाको विशिष्टता र नेपाली मौलिकताका विविध पक्षलाई आधार मानेर राष्ट्रिय गौरवका आयोजना घोषणा गर्नुपर्नेमा राजनीतिक अभीष्टका आधारमा घोषणा गर्ने परिपाटीले राष्ट्रिय गौरवका आयोजना […]