नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड...

सम्बन्धित सामग्री

सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने

इलाम – इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र यात्रु प्रतीक्षालय निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको जानकारी दिए । ‘विमानस्थल उद्घाटन त गरियो […]

६० अर्ब लगानीमा आठ विमानस्थलमा आधुनिक टर्मिनल भवन बनाइँदै

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई यात्रुको चाप बढी हुने आन्तरिक विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन बनाउने भएको छ । आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै क्यानले ६...

नेपालकाे हवाई क्षेत्र छिटै ईयूकाे कालाेसूचीबाट हट्छ : मन्त्री श्रेष्ठ

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियन (ईयू) ले नेपालको हवाई क्षेत्रलाई छिटै कालोसूचीबाट हटाउने बताउनुभएको छ ।  आज आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’ मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई ईयूले कालोसूचीबाट हटाउने बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताउनुभयो ।&...

विमानस्थल पूर्वाधारको बजेट आधा घट्ने

८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन र त्यसमा पनि विमानस्थल पूर्वाधारतर्फको बजेट उल्लेख्य घट्दैछ । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न भएको र निजगढ विमानस्थलका लागि ठूलो रकम जाने सम्भावना कम भएका कारण विमानस्थल पूर्वाधारतर्फको बजेट घट्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार मन्त्रालय र प्राधिकरणलाई यसै पनि […]

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थित धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । बैठकले […]

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५०

पौने ४२ अर्बको बजेट ल्याउँदै नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणकले चालू आर्थिक वर्षका लागि ४१ अर्ब ७६ करोडको बजेट विनियोजन गर्ने तयारी गरेको छ । गत वर्ष प्राधिकरणको कुल बजेट ४१ अर्ब ११ करोड तीन लाख रुपैयाँ थियो ।“पहिलो विगतमा सञ्चालमा ल्याएका बहुवर्षीय कार्यक्रमलाई निरन्तरता दिएका छौं,” प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले भने, “दोस्रो यस वर्ष सुदूरपश्चिममा विमानस्थलको मर्मत र स्तरोन्नतिका लागि […]

क्यानको नाफामा ७२ प्रतिशतले संकुचन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नाफामा अधिकतम ७२ प्रतिशतले गिरावट आएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणको आम्दानी १० अर्ब ५४ करोड ४१ लाख प्रक्षेपण गरेकोमा सोही वर्ष ४३ प्रतिशतले र आर्थिक वर्ष २०७७/७८ मा अधिकतम ७२ प्रतिशतले  आम्दानीमा संकुचन आएको हो।आइतबार २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले यस्तो जनाएको छ ।  प्राधिकरणको कार्य प्रकृति बमोजिम बार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा विमानस्थलमा भौतिक पूर्वाधार विकास, एयर नेभिगेसन

डीपीआर भए पनि जुम्ला विमानस्थल स्तरवृद्धि हुन सकेन

कर्णालीकै सबैभन्दा बेस्थ तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल स्तरबृद्धि डिपिआरनै अलपत्र परेको छ । दुई वर्ष पहिलेनै नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला बिमानस्थल स्तरउन्नति गर्ने डीपीआर गरेको थियो । करिब १ करोड बढी बजेट लाग्ने अनुमानसहित डिपिआर भएपनि वर्षौं बितिसक्दा नत अहिले विमानस्थलको स्तरवृद्धि भयो । नत प्राधिरकणले चासो नै दिएको […]