भोजपुर । भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेले नगरपालिका भित्रका विपन्न परिवारलाई निःशुल्क खानेपानी वितरण गर्ने निर्णय गर्नुभएको छ । भोजपुरमा सोमबार पदबहाली गर्दै विद्युत लाइन जडान, ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय पनि गरिएको छ । मेयर आलेले सदरमुकाम र आसपासमा रहेको अव्यवस्थित विद्युतको तार […]