कैद भुक्तान गर्न थाले सांसद चौधरी, उन्मुक्ति सरकारसँग आगो

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले कैद भुक्तान गर्न थाल्नुभएको छ। शुक्रवारबाट सांसद चौधरीले जिल्ला कारागार कैलालीमा बसेर कैद भुक्तान गर्न थाल्नुभएको हो। बिहीबार बाँकेको बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ परेका उहाँलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान […]