संसदमा काग कराउँदा कराउँदै पिना सुक्दैछ !

काठमाडौँ– अन्तरिम संविधानअनुसारको व्यवस्थापिका संसदको बैठकमा सभामुखको आसनबाट सुवास नेम्वाङ भन्थे– माननीय सदस्य ! किन उठ्नुभएको ? बस्नुस् । आसनबाट उठेका सदस्य नबसेपछि नेम्वाङ सोध्थे– तपाईंको कुरा के हो माननीय सदस्य ? माननीय सदस्य आफ्नो कुरा भन्थे, जवाफ माग्थे । चित्त बुझेन भनेर आसनबाट उठिरहेको अवस्थामा सभामुख नेम्वाङ भन्थे– माननीय सदस्य ! तपाईं यसरी आसनबाट […]