माननीय सदस्य ! एकबारको जुनीमा अन्तिम मौका यही हो ?

धेरै पटक सुनिएको कथन हो– जोगी हुन राजनीति गरेको होइन । यसमा अनेक अर्थ लगाएर व्याख्या विश्लेषण गर्न सकिएला । यो आलेखको उद्देश्य त्यतातिर होइन । गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गरेको साढे एक महिना पूरा भयो, मन्त्रिपरिषद्‌मा पाँच जना छन् । प्रधानमन्त्री एक्लैसँग सत्र वटा मन्त्रालय छन्, उनको एउटा मन्त्रालयमा […]

सम्बन्धित सामग्री

माननीय सदस्य ! तपाईं सत्तापक्ष, प्रतिपक्ष कि जनतापक्ष ?

‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्ण प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज …

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भने-‘आशावादी र सकारात्मक छु’

काठमाडौँ- राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफू आशावादी र सकारात्मक रहेको जनाएका छन्। जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्वाचन परिणाम सकारात्मक आउनेमा विश्वस्त रहेको जनाएका हुन्। ‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेट्दा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिए ।

सभामुख सापकोटाद्वारा सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

सभामुख अग्नि सापकोटाले नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना ग

सभामुख सापकोटाद्वारा सांसद गिरिको स्वास्थ्य लाभको कामना

काठमाडौं – सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । ‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो […]

संसदमा काग कराउँदा कराउँदै पिना सुक्दैछ !

काठमाडौँ– अन्तरिम संविधानअनुसारको व्यवस्थापिका संसदको बैठकमा सभामुखको आसनबाट सुवास नेम्वाङ भन्थे– माननीय सदस्य ! किन उठ्नुभएको ? बस्नुस् । आसनबाट उठेका सदस्य नबसेपछि नेम्वाङ सोध्थे– तपाईंको कुरा के हो माननीय सदस्य ? माननीय सदस्य आफ्नो कुरा भन्थे, जवाफ माग्थे । चित्त बुझेन भनेर आसनबाट उठिरहेको अवस्थामा सभामुख नेम्वाङ भन्थे– माननीय सदस्य ! तपाईं यसरी आसनबाट […]

महिला आयोगको आग्रह : महामारीमा लैंगिक हिंसा रोकियोस्

काठमाडौं : राष्ट्रिय महिला आयोगले कोभिड-१९ महामारीको समयमा हुने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल गरेको छ।बुधबार आयोगकी अध्यक्ष श्री कमला कुमारी पराजुलीले निषेधाज्ञाको समयमा आयोगले महिला माथी हुने हिंसाको रोकथाम तथा नियन्त्रण कसरी प्रभावकारी रुपमा गर्न सक्छ भन्ने विषयमा चिन्ता प्रकट गरिन।मानव अधिकार आयोगका माननीय सदस्य श्री लिलि थापाज्यूले बैठक सही समयमा संचालन गरेको भन्दै इमर्जेन्सी रेस्पन्स टीम परिचालन गर्नु पर्ने बताइन्।आयोगकी सदस्य श्री कृष्ण कुमारी खतिवडाले

राष्ट्रिय सभामा गुञ्जियो ‘माननीय सदस्य’

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नयाँ निर्वाचन की संसद पुर्नस्थापना भन्ने बहस चल्दै गर्दा शुक्रबारबाट संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सुचारु भएको छ । शुक्रबारबाट सुरु हिउँदे अधिवेशनमा राष्ट्रिय सभाका ‘माननीय सदस्य’ हरु सहभागी भएका छन । केही बेरअघी सुरु बैठकमा विभाजित दुबै नेकपाका तर्फबाट सदस्य रहेका र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यहरुले धारणा राख्दै छन ।

कानुनलाई काम गर्न देऊ

आफूलाई अपहरण गर्ने उद्योग गरेको भनी नेकपाका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित दुईजना माननीय सदस्य र

सांसद लिङ्देनलार्इ सभामुखले ‘तपाईंको नामै छैन माननीय सदस्य’ भनेपछि...

काठमाडौँ, फागुन २३ – प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा (एमाले), नेपाली का‌ंग्रेस, नेकपा (माओवादी क...

सुवाललाई ठाकुरको प्रतिप्रश्न– माननीय सदस्य, नियमै बनेको छैन केको नियमापत्ति

प्रतिनिधि सभाको पहिलो बैठक सकिएको छ। आजको बैठकले संसदको अन्तरिम कार्यविधि पारित गरेको छ। संसद बैठक सुरु भएपछि जेष्ठ सदस्यका रुपमा अध्यक्षता गरेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद महन्थ ठाकुरले कार्यसञ्चालन नियमावली नबनेसम्मका लागि संसद गतिविधि चलाउने अन्तरिम कार्यविधि निर्णयार्थ पेस गरे। सो प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नियमापत्ति गरे। अन्तरिम कार्यविधि…