न्यायाधीश समक्ष टेकनाथ रिजालको गुनासोः प्रहरीले हिरासतमा दुःख दियो

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका कारण थुनामा रहेका टेकनाथ रिजालले आफूलाई कष्ट दिएको उजुरी इजलास समक्ष गरेका छन्। आइतबार थुनछेक बहस सुन्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा पुगेका ७६ वर्षे रिजालले आफूलाई प्रहरीले कष्ट दिएको गुनासो गरेका हुन्। रिजालले आइतबार इजलास सुरु हुने वित्तिकै र  सकिने बेला न्यायाधीशको ध्यानाकर्षण गराउँदै प्रहरीको व्यवाहार […]