काठमाडौं, चैत १५ । उपनिर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगसँगै राजनीतिक दलको सक्रियता क्रमशः बढ्दै गएको छ । वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यतालिकाको व्यवस्थापकीय र प्राविधिक तयारीका लागि आयोगको सक्रियता बढेसँगै दलहरू चुनावको लागि सुस्तरी होेमिन थालेका छन् । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद […]