बागलुङ नगरपालिकामा एमाले र राप्रपाबिच तालमेलको सहमति

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राप्रपाबिच चुनावी तालमेलको सहमति भएको छ । बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेले समर्थन गरेका छन् । यो सहमतिपछि बागलुङको […]

सम्बन्धित सामग्री

बागलुङमा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य

काठमाडौं । बागलुङमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य भएको छ । शनिबार बसेको बैठकले जनमोर्चाका विद्रोही समूहले प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ एमालेलाई सहयोग गर्ने सहमति भएको हो । एमालेका जिल्ला कमिटी सचिव विष्णु भुसाल र जनमोर्चाका विद्राेही समूहका प्रतिनिधि तिलक पुनले संयुक्त रुपमा हस्ताक्षर गरेर बागलुङ २ (२)को उम्मेदवार निष्क्रिय भएको जानकारी […]

बागलुङमा जनमोर्चाको विद्रोही समूहले एमालेलाई सघाउने

बागलुङमा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । शनिबार बसेको एमाले र राष्ट्रिय जनमोर्चा विद्रोही समूहको संयुक्त बैठकले दुवै पक्षबीचको विगतको राजनीतिक सहकार्यलाई कायम राख्दै जनमोर्चाको विद्रोही समूहले बागलुङमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । यस्तै यस्तै बागलुङ क्षेत्र नम्बर १ को प्रदेश ख मा रहेको राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको उम्मेदवारी निष्क्रिय गर्ने सहमति भएको पनि दुई पक

बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

१६ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ । बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेकले समर्थन गरेका छन् […]

सभामुखले राजनीति गरे : सचिव अर्याल

बागलुङ । नेकपा एमाले सचिव पद्मा अर्यालले सभामुख अग्निप्रसाद सापकोटाले राजनीति गरेको आरोप लगाएकी छिन् । उनले सभामुख भएर राजनीति गर्न नपाइने बताइन् । अर्यालले सरकार अलोकतान्त्रिक र जनविरोधी भएको र त्यसैको मतियार सभामुख समेत बनेको आरोप समेत लगाइन् । ‘न सरकार जनपक्षीय छ, न सभामुख योग्य भए,’ उनले भनिन्, ‘पेलेर संसद् चलाउन खोज्ने, सहमति […]