बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

१६ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ । बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेकले समर्थन गरेका छन् […]

सम्बन्धित सामग्री

एमाले–राप्रपाको घोषणापत्र : जलविहारदेखि औद्योगिक ग्रामसम्म

बागलुङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन्। स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर अगाडि बढेका एमाले र राप्रपाले घोषणा पत्रमा ‘समृद्ध बागलुङ नगर–सुखी नगरवासी’ नगरको आकांक्षा पूरा गर्नको लागि आगामी ५ वर्षमा बागलुङ नगरपालिकालाई पर्यटकीय, व्यापारिक एंव सांस्कृतिक नगरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएको छ।स्थानीय तह निर्वाचन २०७४ मा पनि एकसाथ निर्वाचनमा गएका एमाले राप्रपाले तालमेलको आधारमा उम्मेदवार उठाएका थि

मत माग्न घरदैलोमा उम्मेदवार

आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।  आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा ९एमाले०ले  प्रतिबद्धता पत्र सार्वजनिक ग-यो । अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले बानपा ४ र ५ बाट घरदैलो अभियान सुरुआत गरेको छ । एमाले र राप्रपाको तालमेल अनुसार  नगरपालिकामा संय

बागलुङलाई पर्यटकीय, व्यापारिक र सांस्कृतिक नगर बनाउने एमाले र राप्रपाको घोषणा

१८ वैशाख, बागलुङ । बागलुङ नगरपालिकामा चुनावी तालमेल गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । संयुक्त घोषणा पत्रमा ‘सम्बृृद्ध बागलुङ नगर–सुखी नगरवासी’ नगरको आकांक्षा पुरा गर्नको लागि आगामी ५ वर्षमा बागलुङलाई पर्यटकीय, व्यापारिक एंव सांस्कृतिक नगरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाइएको छ । मेयर उम्मेदवार एमालेका जनकराज पौडेल, उपमेयर […]