साम्य हुँदै भारत-चीन तनाव : सम्बन्ध पूर्ववत अवस्थामा फर्केला ?

११ फागुन, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा झण्डै एक वर्षदेखि जारी तनाव पछिल्लो दुई साता यता कम हुँदै गइरहेको छ । सहमति अनुसार दुवै मुलुकले पान्गो त्सो तालबाट आफ्ना सेनालाई केही पछाडि हटाएका …

सम्बन्धित सामग्री

इजरायलमा तनाव बढनसक्छ, वैकल्पिक योजनामा काम गरौं : वर्षमान पुन

२३ असोज, काठमाडौंं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए । यो तनाव विस्तार पनि हुनसक्ने भन्दै उनले भने, ‘छिमेकी देशहरुसँग पनि सम्बन्ध बनाइराख्नुपर्छ, आवश्यक पर्दा सबैलाई उद्धार […]

चीन र ताइवानबीच थप तनाव चुलिँदै

चीन र ताइवानबीच फेरि तनाव चुलिएको छ। ताईवानले अमेरिकासँग थप सम्बन्ध बनाएलगत्तै चीनले ताइवान र यसका वरपरका क्षेत्रमा आफ्नो सैन्य गतिविधिलाई बढाएको छ।ताइवानको रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ सेनाले पछिल्लो २४ घण्टामा ताइवानको क्षेत्रमा १०३ ओटा युद्धक  विमानहरु पठाएको जनाएको छ।पछिल्लो २४ घण्टाभित्र चीनले ताइवानमा पठाएको सबैभन्दा धेरै युद्धविमान रहेको ताइवानले जनाएको हो। ताइवानको रक्षा मन्त्रालयका अनुसार हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म चिनियाँ युद्धक विमानहरु ताई

चीनसँग तनाव बढेपछि भियतनाम पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन

ताइवानलाई लिएर चीनसँग तनाव बढेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन हनोईसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले शुक्रबार भियतनाम पुगेका छन्। जापानमा जी-सेभेन (जी–७) का विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिने क्रममा हिनोई हुँदै जापान जान लागेका ब्लिन्केनले शनिबार भियतनामका शीर्ष नेतासँग भेटवार्ता गरी भियतनामसँग सम्भावित कूटनीतिक उन्नयनका लागि मार्ग प्रशस्त गर्नेछन्। दुई देशबीच घनिष्ठ व्यापारिक सम्बन्ध छ भने […]

चीनले गर्‍यो अमेरिकासँगको जलवायु तथा सैन्य सम्बन्ध निलम्बन

काठमाडौँ । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागु औषध विरुद्धको प्रयासमा गरिँदै आइएको साझेदारीलगायत विभिन्न विषयमा संयुक्त राज्य अमेरिकासँगको वार्तालाई निलम्बन गरेको चीनले बताएको छ । बेइजिङ र वासिङ्टनबिचको सम्बन्धमा तनाव आइरहेका बेला चीनले शुक्रवार यस्तो घोषणा गरेको हो । चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्त्व दिएर […]

निर्वाचनलाई बढी प्रभावकारी बनाउन ‘सञ्चार र तनाव व्यवस्थापन’ तालिम

काठमाडौँ– निर्वाचन आयागले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनमा सञ्चार व्यवस्थापन तथा तनाव व्यवस्थापन तालीम आयोजना गरेको छ । निर्वाचनलाई बढी प्रभावकारी र व्यवस्थितरूपमा सञ्चालन र सम्पन्न गर्न एवं आयोगले निर्वाचनका महत्वपूर्ण सरोकारवालाका रूपमा रहेका आमसञ्चारसँग असल र प्रभावकारी सम्बन्ध स्थापित गर्न तालिम आयोजना गरिएको हो । कार्यक्रमबाट आमसञ्चारसँग प्रत्यक्ष सम्पर्क एवं समन्वय […]

अमेरिकी बाबु र भारतीय आमाबीच  सम्बन्ध बिग्रिँदा तनाव नेपालसम्म

अध्यागमन विभाग परिसरमै आठ वर्षीया बालिकाको तानातान श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बिग्रेपछि आश्रित सन्तानले कुन हदसम्मको मानसिक तनाव झेल्नुपर्छ भन्ने पछिल्लो उदाहरण हुन्, अमेरिकी नागरिक आठ वर्षीया मेहेर गोयल । बुबा–आमाबीच सम्बन्ध बिग्रिएपछि उनले...

युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध ताेड्याे

युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताउनुभएको बीबीसीले जनाएको छ ।   यसैबीच राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने बताउनुभएको छ । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो । आज बिहीवार बिहान पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो । त्यो घोषणापछि युक्रेनका विभिन्न क्षेत्रमा हवाई ...

रुसले सम्बन्ध वा तनाव के चुन्ने? – अमेरिकी उपविदेशमन्त्री शरमन

अमेरिकाकी उपविदेशमन्त्री वेण्डी शरमनले रुसलाई चेतावनी दिँदै पश्चिमी देशसँग राजनीतिक सम्बन्ध वा तनावबीच एउटा विकल्प छनोट गर्न भनेकी छन्। युक्रेनमा जारी तनावलाई लिएर नेटो देश र रुसबीच वार्ता भएको थियो। सो वार्तापछि अमेरिकी उपविदेशमन्त्री शरमनले राजनीतिक सम्बन्ध वा तनाव के चुन्ने भन्ने विकल्प रुससँग रहेको बताएकी हुन्। रुसका उपविदेशमन्त्री एलेक्जेण्डर ग्रश्कोका अनुसार रुसले नेटोसँग युक्रेन […]

बाइडेन र सीबीच भर्चुअल बैठक: बढ्दो तनाव र दबाब कम गर्नेमा छलफल केन्द्रित

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चिनफिङको तीन घण्टा लामो भर्चुअल वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका छन् । महाशक्ति राष्ट्रका सर्वोच्च नेताद्वयले अनावश्यक प्रतिस्पर्धा भन्दा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा छलफल केन्द्रित गरेका छन् । घरेलु दबाबलाई मध्यनजर गर्दै विश्व राजनीतिक मञ्चमा आफूहरूबीचको बढ्दो तनाव र दबाबलाई घटाउन र हार्दिक सम्बन्ध स्थापित गर्न प्रयत्नशील […]

बाइडन र सीबीच फोनवार्ता, घटेको हो तनाव ?

अमेरिका र चीनबीच तनाव चलिरहेको अवस्थामा सात महिनामा पहिलोपटक जो बाइडन र सी चिनपिङबीच फोनमा कुराकानी भएको छ ।  अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउस र चीनको सरकारी सञ्चारमाध्यमले यसको पुष्टि गरेको छ ।  ह्वाइट हाउसका अनुसार, कुराकानी डेढ घन्टा चलेको थियो । अमेरिका र चीनबीच सम्बन्ध कसरी अघि बढाउने भन्ने विषयमा चर्चा भएको छ । जनवरी महिनामा बाइडनले सत्ता सम्हालेपछि सीसँग दोस्रोपटक फोनमा कुराकानी गरेका हुन् ।  चिनियाँ मिडियाले सी र बाइडनबीच खुला हृदयका साथ विस्तृत छलफल भएको भनी लेखेको छ । ...