साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान किन बाइडेनलाई स्वागत गर्न एयरपोर्ट गएनन् ?

अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार साँझ साउदी अरब पुगे । राष्ट्रपतिका रूपमा उनको यो पहिलो साउदी भ्रमण हो । जो बाइडेन सत्तामा आएदेखि साउदी अरब र अमेरिकाबीचको सम्बन्धमा निकै तनाव आएको छ । बाइडेनको भ्रमणलाई साउदी अरबसँगको सम्बन्धलाई पुन: ट्रयाकमा ल्याउने प्रयासका रूपमा हेरिएको छ। यसबाहेक साउदी अरबले तेल उत्पादन बढाएको र यस क्षेत्रमा इजरायलको […]

सम्बन्धित सामग्री

पहिलोपटक मिस युनिभर्स प्रतियोगितामा सहभागी हुँदै साउदी अरेबिया

काठमाडौं । इस्लामिक मुलुक साउदी अरेबियाले पहिलोपटक विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा भाग लिने भएको छ । रुमी अलकाहतानीले उक्त पेजेन्टमा मुलुकको प्रतिनिधित्व गर्ने भएकी छन् । राजकुमार मोहम्मद बिन सलमान अल साउदको नेतृत्वमा खुलापनको नीति आत्मसात गर्दै आएको साउदीको यो अर्को महत्वपूर्ण कदम हो । २७ वर्षीया मोडल अलकाहतानीले मंगलबार इन्स्टाग्राममा यसबारे जानकारी […]

साउदी अरबका युवराज इजिप्ट, जोर्डन र टर्कीको भ्रमणमा

साउदी अरबका युवराज मोहम्मद बिन सलमान सोमबार इजिप्ट पुगेका छन् । साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएका अनुसार देशका राष्ट्रपति अब्देल(फतह अल(सिसीले युवराजलाई स्वागत गरे ।इजिप्टपछि युवराज जोर्डन र टर्की जानेछन् । यी भ्रमणहरू राजा सलमान बिम अब्दुलअजीजको निर्देशनमा भइरहेको छ । साउदी अरब यी देशहरूसँग आफ्नो सम्बन्ध बलियो बनाउन चाहन्छ ।युवराजले उक्त भ्रमणमा साझा हितका विषयमा छलफल गर्नुका साथै इजिप्ट, जोर्डन र टर्कीसँग द्विपक्षीय सम्बन्ध विस्तारबारे चर्चा गर्नेछन् ।युवराजको यो भ्रमणपछि अमेरिकी राष्ट्र

मध्यपूर्वमा स्थायित्व कायम गर्न कतार र साउदी अरब सहमत

दोहा । कतारी अमिर तमिम बिन हमाद अल थानीले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न साउदी युवराज मोहम्मद बिन सलमान अल साउदसँग सहमत भएको बताएका छन्। बुधवार अबेर साउदी युवराज २०१७ मा शुरु भएको दुई देशहरू बीचको कूटनीतिक विवादलाई पूर्ण रूपमा अन्त्य गर्ने प्रयासमा कतार आइपुगेका छन्। ‘हामीले पर्शियन खाडी क्षेत्रमा सुरक्षा र स्थिरता […]

साउदी अरब र रुस तेलका कारण कसरी साथी भए ?

राजकुमार अब्दुल अजीज बिन सलमान साउदी अरबका नयाँ ऊर्जा मन्त्री बनेका छन् ।  क्राउन प्रिन्सका सोतेनी भाइ मोहम्मद बिन सलमान अब्दुल अजीजले अर्गनाइजेशन अफ् पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) मा कैँयौ वार्तामा प्रमुख भूमिका निर्वाह गरिरहेका छन् ।  आफ्नो पहिलो सार्वजनिक भाषणमा ऊर्जा मन्त्रीले तेल उत्पादन कम गर्न...

इजरायलबारे साउदी अरबको बदलिएको धारणा - Naya Patrika

‘इजरायली नागरिकलाई आफ्नो भूमिमा शान्तिपूर्वक बस्ने पूर्ण हक छ ।’ साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल सउदको यस भनाइलाई साउदी अरब र इजरायलबीच बढ्दो निकटताको बलियो प्रमाणका रूपमा हेरिँदै...पूरा पढ्नुहोस् »