दोहा । कतारी अमिर तमिम बिन हमाद अल थानीले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न साउदी युवराज मोहम्मद बिन सलमान अल साउदसँग सहमत भएको बताएका छन्। बुधवार अबेर साउदी युवराज २०१७ मा शुरु भएको दुई देशहरू बीचको कूटनीतिक विवादलाई पूर्ण रूपमा अन्त्य गर्ने प्रयासमा कतार आइपुगेका छन्। ‘हामीले पर्शियन खाडी क्षेत्रमा सुरक्षा र स्थिरता […]