साउदी अरबका युवराज इजिप्ट, जोर्डन र टर्कीको भ्रमणमा

साउदी अरबका युवराज मोहम्मद बिन सलमान सोमबार इजिप्ट पुगेका छन् । साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएका अनुसार देशका राष्ट्रपति अब्देल(फतह अल(सिसीले युवराजलाई स्वागत गरे ।इजिप्टपछि युवराज जोर्डन र टर्की जानेछन् । यी भ्रमणहरू राजा सलमान बिम अब्दुलअजीजको निर्देशनमा भइरहेको छ । साउदी अरब यी देशहरूसँग आफ्नो सम्बन्ध बलियो बनाउन चाहन्छ ।युवराजले उक्त भ्रमणमा साझा हितका विषयमा छलफल गर्नुका साथै इजिप्ट, जोर्डन र टर्कीसँग द्विपक्षीय सम्बन्ध विस्तारबारे चर्चा गर्नेछन् ।युवराजको यो भ्रमणपछि अमेरिकी राष्ट्र

सम्बन्धित सामग्री

६ देशको भ्रमणपछि समर्थन खोज्दै जोर्डन पुगे इरानी विदेशमन्त्री अब्बास

पश्चिम एसियाली देशहरूको भ्रमणलाई अघि बढाउँदै इरानका विदेशमन्त्री अब्बास अराघची जोर्डन पुगेका छन् । इरानी मिडियाका अनुसार, इजरायलविरुद्ध क्षेत्रका अन्य देशबाट समर्थन जुटाउने प्रयासमा उनले लेबनान, सिरिया, साउदी अरब, कतार, इराक र ओमानको भ्रमण गरिसकेका छन् । जोर्डनपछि उनी इजिप्ट र टर्कीको यात्रामा निस्कने छन् । इजरायलसँग बढ्दो तनावका माझ इरान...

६ देशको भ्रमणपछि समर्थन खोज्दै जोर्डन पुगे इरानी विदेशमन्त्री अब्बास

पश्चिम एसियाली देशहरूको भ्रमणलाई अघि बढाउँदै इरानका विदेशमन्त्री अब्बास अराघची जोर्डन पुगेका छन् । इरानी मिडियाका अनुसार, इजरायलविरुद्ध क्षेत्रका अन्य देशबाट समर्थन जुटाउने प्रयासमा उनले लेबनान, सिरिया, साउदी अरब, कतार, इराक र ओमानको भ्रमण गरिसकेका छन् । जोर्डनपछि उनी इजिप्ट र टर्कीको यात्रामा निस्कने छन् । इजरायलसँग बढ्दो तनावका माझ इरान...

प्यालेस्टिनी अधिकारी र मुस्लिम राष्ट्रको प्रतिनिधिमण्डलले चीन भ्रमण गर्दै

एजेन्सी – इजरायल र हमासबीच जारी द्वन्द्वका कारण हजारौँ सर्वसाधारणको ज्यान गइसकेको अवस्थामा ‘प्यालेस्टिनियन अथरिटी (पीए)’ र चार मुस्लिम बाहुल्य मुलुकका विदेश नीतिसम्बन्धी उच्च अधिकारीहरूले सोमबार र मङ्गलबार चीनको भ्रमण गर्ने बेइजिङले घोषणा गरेको छ । भ्रमण दलमा वेस्ट बैंकस्थित प्यालेस्टिनियन अथरिटी’, साउदी अरब, जोर्डन, इजिप्ट र इन्डोनेसियाका विदेशमन्त्रीका साथै इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि […]

सिरियाको द्वन्द्व र कुटनीतिक सम्बन्धबारे छलफल गर्न जोर्डनमा क्षेत्रीय बैठक

सिरियामा लामो समयदेखि जारी द्वन्द्व तथा कुटनीतिक सम्बन्ध विस्तारबारे छलफल गर्न अरब देशका विदेशमन्त्रीहरू जोर्डनमा भेला भएका छन् । अम्मानमा हुन लागेको क्षेत्रीय बैठकमा इजिप्ट, इराक, जोर्डन, साउदी अरब र सिरियाका विदेशमन्त्री सहभागी हुँदैछन् । यो बैठक खाडी सहयोग परिषद्, जोर्डन, इराक र इजिप्टका देशहरूको परामर्श बैठकको निरन्तरता हो, जुन साउदी अरबले गएको अप्रिलमा आयोजना गरेको थियो । सन् २०११ मा द्वन्द्व सुरु भएदेखि नै राजनीतिक रुपमा एक्लिएका सिरियाका राष्ट्रपति बशर अल असदले अरब क्षेत्रमा कुटनीतिक सम्बन्ध सुधारमा भएको प्रगतिको लाभ ल...

पोष्टर रिलिजपछि बढ्यो ‘२ नम्बरी’को माग, विदेशमा बिक्री सुरु

काठमाडौं । कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘२ नम्बरी’ को विदेशमा माग बढेको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भैसकेको छ । यो फिल्म कार्तिक ४ गते नै दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा रिलिज हुने पक्का भएको छ […]

‘२ नम्बरी’ नेपालसँगै विदेशमा पनि रिलिज हुने

४ कार्तिकमा रिलिज हुने फिल्म ‘२ नम्बरी’ दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा पनि रिलिज हुने भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विदेशका यी देशका फिल्म रिलिज पक्का भएको जानकारी दिए ।‘फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशबाट फिल्मको राम्रो माग आएको छ’ नेपाली भने ‘करिब दर्शन बढी देशमा एकसाथ रिलिज गर्ने कसरतमा हामी छौँ ।’फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । २ साथीबीचको को मित्रताको कथामा बनेको फिल्ममा, दयाहाङ रा

फ्री भिसा फ्री टिकट : म्यानपावर मालामाल‚ रोकिएन ठगी

काठमाडौं : सरकारले वैदेशिक रोजगारीका जाने श्रमिकलाई परेको आर्थिक भार कम गर्न भन्दै ‘फ्री भिसा फ्री टिकट’ निर्णय गरेको सात वर्ष बितिसक्दा पनि श्रमिकले त्यसको फाइदा लिन पाएका छैनन्। तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको पालामा २०७२ सालमा वैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावर कम्पनीले १० हजार रूपैयाँ मात्रै सेवा शुल्क लिन पाउने निर्णय भएको थियो। नेपालको मुख्य श्रम गन्तव्य मुलुक मलेसिया, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, जोर्डन र ओमानका लागि उक्त निर्णय गरि

अब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा

खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमीटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् । यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।&

हब्सनमा छुटेका प्रश्नहरू

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीबाट साउदी अरब भएर बहराइन, कतार, जोर्डन, कुवेत हुँदै इराकसम्म लमतन्न छ— आबुधाबी वाइफात अन्तर्राष्ट्रिय राजमार्ग । यूएईबाट ती देशसम्म सामान ओसारप्रसार गर्न ठूला–ठूला लरीहरू नेपाली चालकहरूले पनि हाँकिरहेका थिए ।