साउदी अरब र रुस तेलका कारण कसरी साथी भए ?

राजकुमार अब्दुल अजीज बिन सलमान साउदी अरबका नयाँ ऊर्जा मन्त्री बनेका छन् ।  क्राउन प्रिन्सका सोतेनी भाइ मोहम्मद बिन सलमान अब्दुल अजीजले अर्गनाइजेशन अफ् पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) मा कैँयौ वार्तामा प्रमुख भूमिका निर्वाह गरिरहेका छन् ।  आफ्नो पहिलो सार्वजनिक भाषणमा ऊर्जा मन्त्रीले तेल उत्पादन कम गर्न...

सम्बन्धित सामग्री

अरब भन्नेबित्तिकै नाक खुम्च्याउनेहरूलाई अक्सिजन उपहार !

असरफ फायदानलाई साउदी अरब सरकारले ईश्वरविरोधी कविता लेखेको आरोप लगाएर मृत्युदण्ड दिएको थियो। यो लेख लेख्दै गर्दा धेरै पहिले समाजिक सञ्जालमा पुरुषोत्तम खतिवडा नामका प्रयोगकर्ताले लेखेको एउटा कविताको याद आयो। जुन कविता ईश्वरविरोधी त थिएन तर कता-कता जीवनविरोधी भने पक्कै थियो।  सदरमुकाम धाएँ, नागरिकता पाएँ, पासपोर्ट बनाएँ, 'दलाल'कोमा धाएँ, काठमाडौं आएँ, म्यानपावर धाएँ, ऋण कमाएँ, अनि मरुभूमि आएँ, देश गुमाएँ, दाजुभाइ गुमाएँ, साथी गुमाएँ, जवानी गुमाएँ, उनको साथ ...

विदेशको कमाइ बिर्सायो च्याउको आम्दानीले

व्यास नपा–१४ का मखन गुरुङ केही वर्ष अघिसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । बैदेशिक रोजगारीका लागि कहिले इराक, कहिले दुबई त कहिले साउदी अरब र मलेसियासम्म पुग्नु भएका उहाँ अहिले भने आफ्नै गाउँमा च्याउ र तरकारी खेतीमा रमाईरहनु भएको छ । ‘लामो समय विदेशमा रोजगारीमा बिताएँ’ उहाँले भन्नुभयो ‘तर स्वदेशको जस्तो कमाई बिदेशमा भएन ।’ मखनले व्यास नपा १३ का साथी टकबहादुर गुरुङसँग मिलेर व्यास नपा १३ को सोंढेमा च्याउ खेती गर्नु भएको छ । टकबहादुरले चार वर्ष अघि देखी गरेको च्याउ खेतीमा मखन दुई वर्ष अघिदेखी मिसिनु भएको हो । यस बाहेक मखनले आफ्नै घर नजिक ३ रोपनी जग्गामा एभोकाडो र तरकारी खेती समेत गर्नु भएको छ ।

साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन् ।  टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भने, “महाबाणिज्य दूतावासका अधिकारीहरूले साथी खसोग्गीको अन्त्येष्टिको...