हुनेवाला पतिलाई जेल पठाउने महिला सब इन्स्पेक्टर पनि पक्राउ

गत महिना आफ्नो मंगेतर (हुनेवाला पति)लाई ठगी मुद्दामा जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टरलाई पनि असम पुलिसले शनिबार पक्राउ गरेको छ । उनको मंगेतरलाई पक्राउ गरेको ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ को अभियोगमा नै मजुली प्रहरीले प्रहरी नायव निरीक्षक जुनमोनी राभालाई पक्राउ गरेको हो ।राभालाई पक्राउ गरेको पुष्टि गर्दै मजुलीका प्रहरी उपरीक्षक गौतम बोराले बीबीसीलाई भने, "महिला नायब निरीक्षक जुनमोनी राभालाई आज विभिन्न आरोपमा पक्राउ गरिएको हो। फोनमा यति धेरै आरो

सम्बन्धित सामग्री

खानीखोलाका इन्स्पेक्टर पक्राउ, ब्यारेकमै जबरजस्ती करणी उद्योग गरेको अभियोग

१६ असोज, काठमाडौं । महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् । पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक अपूर्व ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए । ढुंगाना यहाँका प्रमुख समेत हुन् । त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

इन्स्पेक्टरले आफ्नै सुरक्षामा खटिएकी महिला प्रहरीलाई बलात्कार गरेपछि...

आफ्नै सुरक्षा गार्ड प्रहरी महिलालाई बलात्कार गरेको आरोपमा एक जना इन्स्पेक्टर पक्राउ परेका छन्। बलात्कारको आरोप लगाएर महिला प्रहरीले उजुरी दर्ता गराएपछि धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख अपूर्व ढुंगाना पक्राउ ...

महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा इन्स्पेक्टर पक्राउ, निलम्बन प्रक्रिया सुरु

काठमाडौँ । आफ्नै अङ्गरक्षक (सुरक्षा गार्ड) प्रहरी महिलामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय खानी खोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुङ्गाना पक्राउ परेका छन् । उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले प्रशासनलाई जानकारी […]

ब्यारेकभित्रै महिला प्रहरी बलात्कृत, खानीखोलाका इन्स्पेक्टर पक्राउ

स्रोतका अनुसार आरोपित प्रहरी निरीक्षक ढुंगानालाई हतकडी लगाएरै जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।

म्यासेन्जरको अस्लिल बार्तालाप देखाएर वार्गेनिङ गर्ने दम्पत्ति यसरी परे फन्दामा

म्यासेन्जरको अस्लिल बार्तालाप देखाएर ‘मुद्दा हाल्छु’ भन्दै पैसाको वार्गेनिङ गर्ने एक महिला र ‘साईवर ब्युरोको इन्स्पेक्टर हुँ’ भन्दै धम्क्याउने महिलाका पतिलाई प्रहरीले पक्राउ गरेको छ। हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा उनीहरु ...

बैंकिङ कसुरमा महिला पक्राउ

बैंकिङ कसुरमा फरार एक महिलालाई लमजुङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । दोर्दी गाउँपालिका ४, पाचोककी ३० वर्षीया हस्तीमाया गुरुङलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।

बैंकिङ कसुरमा महिला पक्राउ

बैंकिङ कसुरमा फरार एक महिलालाई लमजुङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । दोर्दी गाउँपालिका ५, पाचोककी ३० वर्षीया हस्तीमाया गुरुङलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।

यी सई जसले पठाइन् हुनेवाला श्रीमानलाई जेल

आसाम प्रहरीकी एक महिला सब इन्स्पेक्टर (सई) ले आफ्नो हुनेवाला श्रीमानलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छिन् ।नौगाउँ प्रहरी चौकीमा कार्यरत सब–इन्स्पेक्टर जुनमोनी राभाले आफ्ना भावी श्रीमान राणा पोगागविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् । राणाले ओएनजीसी अर्थात् तेल र प्राकृतिक ग्यास आयोगमा आफूलाई जनसम्पर्क अधिकारी भएको दाबी गरेका थिए । हाल राणालाई नौगाउँ प्रहरीले दुई दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।केही महिनाअघि पनि यी महिला सब इन्स्पेक्टरले सत्तारुढ भाजपा विधायकलाई फोनमा कडा जव