मोटरसाइकल चोरेको आरोपमा दुईजना युवा पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका घर भएका २० वर्षीय सुनम कार्की र संखुवासभाको चैनपुर घर भएका २१ वर्षीय सन्देश शेर्पा छन् ।आरोपीहरुले चैनपुर नगरपालिका क्षेत्रबाट चोरी गरेको ६ ओटा मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए । प्रहरीले साउन १० मा चैनपुर–९ स्थित पिलुवाबाट बा.९६ प ३६०२ नम्बरको मोटरसाइकल सहित सुमन कार्कीलाई पक्राउ गरेको

सम्बन्धित सामग्री

मोटरसाइकल चोरी गरेको आरोपमा कोटेश्वरबाट दुई युवा पक्राउ

काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले कोटेश्वर स्थित नरेफाँटबाट दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर छन् ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ ।उनीहरुको नरेफाँटमा डेरा छ । चार दिनअघि नरेफाँटबाट मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेक