अख्तियारमा दैनिक स्थानीय तहका भ्रष्टाचारका मुद्दा

काठमाडौं । देश संघीय लोकतान्त्रिक प्रणालीमा गएपछि देशमा सुशासन कायम हुने र विकास निर्माणका गतिविधिले छलाङ मार्ने जुन अपेक्षा थियो त्यो आकाशे फलमा परिणत हुने खतरा बढेको छ । गाउँ गाउँमा सिंहदरबारको नारामा स्थानीय तहमा पुर्‍याइएको अधिकार र बजेटलाई स्थानीय तहका जनप्रतिनिधिले आफ्नै हात जगन्नाथ गर्दा भ्रष्टाचार सिंहदरबारबाट एकाएक गाउँ गाउँमा पुगेको छ । पछिल्ला […]

सम्बन्धित सामग्री

भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद मान्य छैन : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षे हदम्याद आफूहरूलाई मान्य नहुने स्पष्ट गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ लाई संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद आफूहरूलाई मान्य नहुने बताएका हु...

१२ वर्ष अघिको भ्रष्टाचार मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

सर्वोच्च अदालतमा रहेका पूराना भ्रष्टाचारका मुद्दा मध्येको १२ वर्ष अघिको मुद्दामा आज पेशी चढे पनि ‘हेर्न नभ्याइने’ मै परेको छ।...

इजलास घुम्दै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २४ । सर्वोच्च अदालतमा पुराना भ्रष्टाचारका मुद्दा फैसला हुन नसक्दा इजलास घुम्दै समय लम्बिदै गएका छन्। नेपाल आयल निगमका तत्कालीन कार्यकारी महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा निसु (निर्णय सुनाउने) आदेश भएको दुई वर्षसम्म मुद्दाको फैसला हुन सकेको छैन। शर्माविरुद्ध सर्वोच्चले नै करिब ५४ लाख रूपैयाँ भ्रष्टाचार ठहर भएको मुद्दा इजलास घुम्दैमा ठिक्क छ। […]

इजलास घुम्दै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

सर्वोच्च अदालतमा पुराना भ्रष्टाचारका मुद्दा फैसला हुन नसक्दा इजलास घुम्दै समय लम्बिदै गएका छन्।...

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गर्न अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले  भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो । अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारले लेख्याे पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन् । भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ । अख्तियारका […]

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

२४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन् । भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ […]

विशेष अदालतमा किन घट्यो अख्तियारको मुद्दा ?

काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले गत आर्थिक वर्षमा भन्दा यस वर्ष विशेष अदालतमा भ्रष्टाचारका मुद्दा कम दर्ता भएको बताएका छन् । आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता रिसालले भने, “आर्थिक वर्ष २०७७-०७८ मा विगत वर्षमा भन्दा मुद्दा दर्ता घटेको […]

सर्वोच्चमा ४३ थान भ्रष्टाचारका मुद्दा स्थगित

नेपाल समाचारपत्र, काठमाडौं  । सर्वोच्च अदालतमा मंगलबार भ्रष्टाचारका ४३ थान मुद्दा स्थगित गराइएको छ । त्यसमध्ये १० वर्ष पुराना मुद्दासमेत स्थगितमा परेका छन् । न्यायाधीशहरु मीरा खड्का र कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भए पनि पक्ष र विपक्षीले ४३ थान भ्रष्टाचारका मुद्दा स्थगित गराएका हुन् ।स्थगित भएकामध्ये कर्मचारी सञ्चय कोषलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार […]