काठमाडौं, असार २४ । सर्वोच्च अदालतमा पुराना भ्रष्टाचारका मुद्दा फैसला हुन नसक्दा इजलास घुम्दै समय लम्बिदै गएका छन्। नेपाल आयल निगमका तत्कालीन कार्यकारी महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा निसु (निर्णय सुनाउने) आदेश भएको दुई वर्षसम्म मुद्दाको फैसला हुन सकेको छैन। शर्माविरुद्ध सर्वोच्चले नै करिब ५४ लाख रूपैयाँ भ्रष्टाचार ठहर भएको मुद्दा इजलास घुम्दैमा ठिक्क छ। […]