नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार भ्रष्टाचारका ४३ थान मुद्दा स्थगित गराइएको छ । त्यसमध्ये १० वर्ष पुराना मुद्दासमेत स्थगितमा परेका छन् । न्यायाधीशहरु मीरा खड्का र कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भए पनि पक्ष र विपक्षीले ४३ थान भ्रष्टाचारका मुद्दा स्थगित गराएका हुन् ।स्थगित भएकामध्ये कर्मचारी सञ्चय कोषलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार […]