उच्च रक्तचापको जीवनशैली उपचार

के हो रक्तचाप ? रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ । जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भनिन्छ । क्रियात्मक रूपले स्वास्थ व्यक्तिमा सिस्टोलक १००– १३० एम्.एम्.एच्.जी. सम्म हुन्छ भने डाएस्टोलिक […]

सम्बन्धित सामग्री

रक्तचाप नियन्त्रणमा राख्न खानपान र जीवनशैली परिवर्तन आवश्यक

काठमाडौं – स्वास्थ शरीरको पहिलो मापदण्ड रक्तचाप हुन्छ। उच्च रक्तचाप र कम रक्तचाप दुवै मानिसका लागि घातक हुन्छन्। उच्च रक्तचाप यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीमा चाप बढी हुनेगर्छ। यसले गर्दा रक्तनलीमा क्षति पुग्छ र ती रक्तनली बन्द हुने सम्भावना बढाउँछ। अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुन्छ। केही अन्य समस्या जसमा […]

योग र प्राणायामले उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ : डा. अधिकारी

उच्च रक्तचाप मूलतः जीवनशैलीसँग सम्बन्धित समस्या हो । त्यसो त वंशाणुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ । यद्यपि खराब खानपान, जीवनशैली, मानसिक विकारले नै उच्च रक्तचापको मूल कारक बन्ने गरेको छ । के त्यसो भए जीवनशैली सुधार गरेर रक्तचाप सन्तुलित राख्न सकिएला ? चिकित्सकले यसको जवाफ ‘सकिन्छ’ भनी दिने गरेका छन् । अतः […]

रक्तचाप नियन्त्रणका लागि गुणस्तरीय जीवनशैली

उच्च रक्तचापलाई हाइपरटेन्सन पनि भनिन्छ । सन् २००५ बाट विश्व उच्च रक्तचाप दिवस मनाउन सुरु गरेको पाइन्छ । बदलिँदो जीवनशैली, प्याकिङ गरेको खानेकुरा, प्रशोधित खाद्यपदार्थ, व्यस्त जीवनशैली, निहित स्वार्थबाट प्रेरित भई सम्पत्ति र प्रगतिको होडबाजीले तपाईं–हामी सबैलाई हाइपरटेन्सन बनाउँछ । सन् २०२२ को नारा सबै जनाले समयमा नै उच्च रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गर्दै […]

२५ प्रतिशत मानिसमा  उच्च रक्तचाप

अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानका कारण विश्वभर उच्च रक्तचापको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिसमा उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन समस्या रहेको पाइएको...

मुटुमा समस्या भएको कसरी थाहा पाउने ?

मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूमपानका कारण युवाहरूमा समेत हृदयाघातको जोखिम बढिरहेको चिकित्सकहरूको भनाइ छ । अहिले मुटुको समस्या लिएर...

उच्च रक्तचाप तथा मुटुका बिरामीको खानपान र जीवनशैली दसैंमा कसरी स्वस्थ बनाउने?

आफूलाई अत्याधिक छाती दुखिरहेको छ, धड्कनमा गडबढी भइरहेको छ, दम फुलेरसास फर्ने गाह्रो भइरहेको छ, पसिना आइरहेको छ, छाती भारी भइरहेको छ र यो मुुटरोगको समस्या हो भन्ने शंका लाग्छ भने तुरुन्त  नजिकैको अस्पतालमा जानुपर्छ।

प्राकृतिक विधीबाट उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘उच्च रक्तचापको अवस्था हेरेर औषधि खाने वा जीवनशैली परिवर्तन गरेर यसलाई नियन्त्रण गर्ने भन्ने कुरा निर्धारण हुन्छ । यद्यपि औषधि सेवन गरेपछि स्वस्थ जीवनशैली भने अपनाउनैपर्छ ।’ उनका अनुसार यसको लागि सबैभन्दा पहिले उच्च रक्तचाप के कारणले भएको छ पत्ता लगाउनु पर्छ । जस्तो अन्य विभिन्न रोगहरुका कारणले […]

बच्चा जन्माउन चाहने महिलाले अस्थायी साधन कहिले छाड्ने?

बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ। उच्च रक्तचाप, मधुमेह वा थाइराइडजस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन्। यस्तै, उमेरखाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ।

उच्च रक्तचापका बिरामीलाई स्वास्थ रहन १० टिप्स

व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ । उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :– –दैनिक पाँच ग्राम भन्दा कम नुन खाने । – […]

उच्च रक्तचाप नियन्त्रणका लागि उपयोगी यी ६ अभ्यास

बदलिएको जीवनशैली र गलत खानाका कारण युवाहरुलाई आजकल धेरै रोगहरुको शिकार बनाएको छ। यस्ता दीर्घ रोगहरु अहिले सबै उमेर समूह र सबै अवस्थाका मानिसहरूमा देखिने गरेको छ । पहिले, हृदयघात र मधुमेह जस्ता रोगहरु युवावस्थामा धेरै कम हुन्थ्यो। आज युवाहरु पनि ती रोगहरुबाट मुक्त छैनन् । २ प्रकारको रक्तचाप हुन्छन् । पहिलो उच्च रक्तचाप र […]