काठमाडौं, २३ माघ । काठमाडौं महानगरपालिका भित्रका बालबालिकालाई भोलिदेखि फाइजर खोपको दोस्रो डोज लगाउने कार्यक्रम रहेको छ । महानगरपालिकाको अनुसार माघ २४ गतेदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाइने कार्यक्रम रहेको छ । । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजरको दोस्रो डोज लगाइने महानगरको स्वास्थ्य विभागल जनाएको छ । महानगरका सबै वडामा शनिबार बाहेक सबै […]