एजेन्सी, १४ भदौ। न्युजिल्याण्डमा कोभिड-१९ विरुद्ध पी-फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको छ । फाइजर खोप लगाएकी महिलाको मृत्यु भएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको उमेर भने मन्त्रालयले सार्वजनिक गरेको छैन। मायोकार्डिटीसका र फाइजर खोप साइड इफेक्टको कारणले महिलाको भएको हो । मायोकार्डिटीस मुटुको मांसपेशीको अंग हो । यसले रगतलाई पम्पीङ गर्न […]