भारतद्वारा बाढी प्रभावितहरूका लागि राहत हस्तान्तरण

काठमाडौं : भारत सरकारले नेपालका बाढी प्रभावितहरूका लागि आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरूका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्त्रण गरेको हो।भारतीय राजदूतावासकी मिसन उप–प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई बाढी तथा पहिरोबा

सम्बन्धित सामग्री

पर्यटन सञ्जालमार्फत भूकम्पपीडितका लागि राहत हस्तान्तरण

पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुको सञ्जाल ‘पर्यटनका लागि सँगसँगै’ले जाजरकोट भूकम्पपीडितका लागि राहत हस्तान्तरण गरेको छ। होटल संघ नेपालको संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नगदसहित राहत सामग्री...

भारतद्वारा १६ करोड मूल्यको राहत हस्तान्तरण

काठमाडौँ : भारतले जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड रुपैयाँ (१० करोड भारु)बराबरको आपत्‌कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ।आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टनभन्दा बढी आपत्‌कालीन राहत सामग्रीको खेप ढुवानी गर्‍यो।त्रिपाल, कम्बल र डसना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिल

संकलित राहत रकम आगलागीपीडितलाई हस्तान्तरण

सिमकोट – डाँडाफया आगलागीपीडितलाई संकलित भएको रकम हस्तान्तरण गरिएको छ। पीडितलाई राहत दिनका लागि डाँडाफया स्वास्थ्य चौकीद्वारा सो सहयोग संकलन गरिएको थियो। सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीको अगुवाइमा आगलागीपीडितका लागि राहत संकलन गरिएको रकम पीडितलाई प्रदान गरिएको छ। सदरमुुकाम सिमकोटमा पीडितलाई सहयोग गर्न ब्यानरसहित खटिएर आर्थिक संकलन गरिएको थियो। आर्थिक सहयोग संकलन ५५ हजार […]

नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण

काठमाडौं, २८ भदौ । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले पाकिस्तानको सिन्ध प्रान्तका समाज कल्याणमन्त्री सजिद जोखियोलाई सहायता सामग्री हस्तान्तरण गरिन् । अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत […]

नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण

काठमाडौं : नेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा पाकिस्तानका सम्बद्ध अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेको हो। अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।…

भारतीय दूतावासद्वारा नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण

काठमाडौँ – भारतीय दूतावासले नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण गरेको छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा आयोजित एक समारोहबीच गृहमन्त्री बालकृष्ण खाँणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हुन्। राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा छन्। कार्यक्रममा राजदूत श्रीवास्तवले राहत सामग्री बेलैमा […]

भारतीय जनताको तर्फबाट नेपाललाई प्राप्त विपद् राहत सामग्रीको हस्तान्तरण

काठमाडौं, ३१ असार । विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको भारत सरकारले सोही प्रतिबद्धताअनुसार नेपाललाई बाढी तथा पहिरो राहत सामाग्री प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच आज (शुक्रबार) नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हु्न् । राहत […]

भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण

काठमाडौँ – भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले […]

डुबेर मृत्यु भएका ५ जना बालिकाको परिवारलाई गाउँपालिकाद्वारा राहत हस्तान्तरण

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले डुबेर मृत्यु भएको बालिकाको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ स्थित डुबेर मृत्यु भएको बालिकाको परिवारलाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरा देवी महतोले संयुक्त रुपमा राहत स्वरुप चेक हस्तान्तरण गरेका हुन् ।पाँच जना नै बालिकाको परिवारलाई १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । यसअघि प्रदेश सरकारले समेत ५ जना बालिकाको परिवारलाई प्रति १ लाख रुपैयाँको दरले राहत रकम उपलब्ध गरा

क्रान्तिकारीद्वारा हेलम्बुमा राहत हस्तान्तरण

सिन्धुपाल्चोकको वाढी पहिरोग्रस्त क्षेत्र हेलम्बु गाउँपालिकामा नेकपा( माओवादी केन्द्र ) निकट  अनेरास्ववियू (क्रान्तिकारी )को  केन्द्रीय टोलीले राहत हस्तान्तरण कार्यक्रम गरेको छ। अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार सांझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्वु लामा र स्थानीय नेता भरत थापा सहितको टोलीलाई राहत हस्तान्तरण गरेको थियोे ।बाढी पीडितको निम्ति १३५ बोरा चामल, १०० केजी दाल , १०० थान ब्ल्यांकेट, १५० वटा सोलार लाइट, २ रोल म्याट्रेस, ७० थान टेन्ट