भारतीय जनताको तर्फबाट नेपाललाई प्राप्त विपद् राहत सामग्रीको हस्तान्तरण

काठमाडौं, ३१ असार । विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको भारत सरकारले सोही प्रतिबद्धताअनुसार नेपाललाई बाढी तथा पहिरो राहत सामाग्री प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच आज (शुक्रबार) नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हु्न् । राहत […]

सम्बन्धित सामग्री

डोटीका भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

डोटी। डोटीको पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँमा गत बुधबार राती खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतक ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्तहरु पदमबहादुर बोहरालाई चार लाख, विष्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख राहत रकम घटनास्थलमा गई वितरण गरिएको […]

डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

डोटी – दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई रु चार लाख, विस्नादेवी बोहरालाई रु तीन लाख र महावीर बोहरालाई रु दुई लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय […]

भारतले दियो विपद् रोकथामका लागि राहत सामग्री

काठमाडौं : भारतले प्राकृतिक विपद्जन्य घटनामा उद्धार र राहतका लागि र्‍याफ्टिङ, त्रिपाललगायत विभिन्न सामग्री दिएको छ।विपद् न्यूनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (शुक्रबार) सिंहदरबारस्थित गृह मन्त्रालयमा एक समारोहबीच गृहमन्त्री बालकृष्ण खाँणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरे। राहत सामग्रीमा ३ हजार ठूला साइजका टेन्ट र १० वटा इनफ्लेटेबल डुंगा रहेका छन्।राजदू्त श्रीवास्तवले समयमै उपलब्ध गराइएको

भारतीय दूतावासद्वारा नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण

काठमाडौँ – भारतीय दूतावासले नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण गरेको छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा आयोजित एक समारोहबीच गृहमन्त्री बालकृष्ण खाँणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हुन्। राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा छन्। कार्यक्रममा राजदूत श्रीवास्तवले राहत सामग्री बेलैमा […]

अवस्थीका परिवारलाई २ लाख २५ हजार राहत वितरण

डडेल्धुरा : अविरल वर्षापछि पहिरोले पुरिएर मृत्यु भएका गन्यापधुरा गाउँपालिका–१ भेटाका विष्णु अवस्थीको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर विष्णुकी पत्नीलाई मंगलबार २ लाख रूपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन्।संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले अवस्थी  परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो। सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए।यस्तै, गन्यापधुरा गाउँपालिकाले पनि अवस

पर्वती खड्काका परिवारलाई राहत वितरण

डडेल्धुरा : अविरल वर्षापछि घरमाथिको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ कि ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सोमबार घरमै पुगेर पर्वतीका पति धनबहादुर खड्कालाई २ लाख रूपैयाँ राहत हस्तान्तरण गरेका हुन्।संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले खड्का परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो।सोही अनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए।घरनजिकै

सेनाद्वारा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी

काठमाडौँ । सेनाले सिन्धुपाल्चोक हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकामा यही असारको पहिलो साता गएको बाढी पहिरो पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति सङ्कलित राहत सामग्री ढुवानी गरेको छ । उक्त बाढीका कारण सडक तथा पुल क्षति भई सडक सञ्जाल बिच्छेद भएपछि सेनाले हेलिकप्टरमार्फत सङ्कलित सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेको हो । पाँचपोखरी थाङ्गपाल गाँउपालिका–३ […]

सेनाद्वारा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी

काठमाडौं : नेपाली सेनाले सिन्धुपाल्चोक हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकामा यही असारको पहिलो साता गएको बाढी पहिरो पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति सङ्कलित राहत सामग्री ढुवानी गरेको छ। उक्त बाढीका कारण सडक तथा पुल क्षति भई सडक सञ्जाल बिच्छेद भएपछि सेनाले हेलिकप्टरमार्फत सङ्कलित सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेको हो।पाँचपोखरी थाङ्गपाल गाँउपालिका–३ सुनचौर जस्तापाता ५२ बण्डल, मेलम्ची घ्याङमा जेनेरेटर इन्धन र ३५० लिटर डिजेल तथा दुई हजार ८०० केजी खाद्या

सिन्धुपाल्चोकका बाढीपीडितलाई रोटरी क्लवकाे राहत

काठमाडौं : ललितपुर जिल्लाका १७ वटा रोटरी क्लवहरुको सञ्जाल (एनआरसीएल) ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राहत सामग्री वितरण गरेको छ।मंगलबार रोटरी क्लवहरुले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि खाद्य राहत सामग्री,खाना पकाउने प्रेसर कुकर प्राधिकरणलाई हस्तान्तरण गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा‍.अनिल पोखरेलले उपलब्ध राहत सामग्री चाँडै सिन्धुपाल्चोकको हेलम्बु,इच्चोक,ग्याल्चोक,पाल्चोक,पाँचपोखरी र मेलम्ची शिखरपुर माझीटारका पीडितहरुलाई आवश्

मेलम्चीमा बाढीपीडितलाई बस्नेतको राहत

काठमाडौं, ३ असार । पूर्व सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको अनुरोधमा आज नेपाली चलचित्रका नायकद्वय राजीवजङ्ग बस्नेत र आकाश श्रेष्ठका साथै बर्गर हाउस परिवार काठमाडौंद्वारा मेलम्ची इन्द्रावती क्षेत्र प्राकृतिक प्रकोप एवं विपद् राहत व्यवस्थापन तथा सहजीकरण मूल समितिलाई राहतस्वरूप खाद्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कलाकार बस्नेतको अगुवाइमा मेलम्चीका […]