काठमाडौं – मुलुकको अर्थतन्त्र र भावी बजेटबारे बृहत् छलफल गर्न बोलाएको बैठक सांसदहरुको कोरम नपुगेपछि अर्थ समितिको स्थगित भएको छ । प्रतिनिधि सभा अर्थ समितिको बैठक सोमबार १०ः३० निम्ति बोलाइएको थियो । जहाँ अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने योजना थियो ।
समितिको बैठक भाग लिन जम्माजम्मी ४ जना...