च्यासललाई हराउँदै सातदोबाटो तेस्रो स्थानमा

१२ फागुन, काठमाडौं । पहिलो पटक शीर्ष डिभिजनमा खेलिरहेको सातदोबाट युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १-०ले पराजित गरेको छ । यो नतिजासँगै नवप्रवेशी सातदोबाटोले ए डिभिजनमा सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोलाई जित दिलाउन विदेशी खेलाडी अजयी मार्टिन्सले एक मात्र […]

सम्बन्धित सामग्री

सातदोबाटो चौथो स्थानमा उक्लियो

सातदोबाटो युथ क्लब ललितपुर डर्बीमा थ्री स्टार क्लबमाथि २-० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ। हारपछि थ्री स्टार भने पछिल्ला आठ खेलमा जित निकाल्न असफल रह्यो।...

सातदोबाटो चौथो स्थानमा उक्लियो

सातदोबाटो युथ क्लब ललितपुर डर्बीमा थ्री स्टार क्लबमाथि २-० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ। हारपछि थ्री स्टार भने पछिल्ला आठ खेलमा जित निकाल्न असफल रह्यो।...

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

पुलिसलाई पराजित गर्दै सातदोबाटो पाँचौँ स्थानमा उक्लियो

विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० अन्तरले पराजित गर्दै नवप्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ । लिगमा १० खेल खेलेको सातदोबाटोले चार खेलमा जित, तीन बराबर र तीन हारको नतिजा निकालेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिवार सम्पन्न खेलमा सातदोबाटोका आकाश बुढामगरले निर्णायक गोल गरे । आकाशले १९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै पोस्टको दिशा दिएका थिए ।लिगमा १० अङ्क जोडेको पुलिस तालिकाको १०औँ स्थानमा छ । पुलिसले १० खेलमध्ये दुईमा जित चारमा बर

ए डिभिजन लिगमा सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सातदोबाटो युथ र हिमालयन शेर्पा भिड्दैछन्।  सातौँ चरणको अन्तिम खेल अन्तर्गत हुन लागेको सातदोबाटो र हिमालयन शेर्पा बीचको खेल दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ। समान ८ अंकसहित क्रमश सातौँ र आठौँ स्थानमा रहेका सातदोबाटो र हिमालयन आज कम्तीमा पाँचौ स्थानमा उक्लिने होडमा हुनेछन्।  सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको नवप्रवेशी सातदोबाटो पछिल्ला खेलमा कमजोर देखिएको छ।उसले पछिल्ला ३ वटा खेलबाट १ अंक मात्र जोडेको छ। केह

‘ए’ डिभिजन लिग : सातदोबाटो र जावलाखेल खेल्दै

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् । खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे हुनेछ । सातदोबाटो आज जित निकाल्दै अङ्क तालिका सुधार गर्न चाहन्छ । सातदोबाटो ५ खेलमा ८ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । जावलाखेल ५ खेलमा ४ अङ्क जोडेर १२औँ स्थानमा रहेको छ ।

सातदोबाटो र मच्छिन्द्रलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार अलग अलग खेलमा प्रतिस्पर्धा गर्दैछन् । शीर्षस्थानको प्रतिस्पर्धामा रहेका सातदोबाटो र मच्छिन्द्र दुवैको समान ७ अंक छ । शुक्रबार आ आफ्नो खेल जित्दै मनाङ मस्र्याङ्दी क्लब शीर्ष र त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा उक्लेका छन् । […]

लिगको पहिलो ह्याट्रिक मार्टिन्सको नाममा, सातदोबाटो शीर्ष स्थानमा

१७ मंसिर, काठमाडौं । नाइजेरियन खेलाडी अजयी मार्टिन्सले शहीद स्मारक ए डिभिजन लिगमा यस सिजनको पहिलो ह्याट्रिक गरेपछि नवप्रवेशी सातदोबाटो युथ क्लबले शुक्रबार एपीएफ फुटबल क्लबलाई ४-१ ले पराजित गरेको छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो शुक्रबारको शानदार जितपछि ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा […]

सातदोबाटो शीर्ष स्थानमा

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । जीतसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लेको छ ।     ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको  २५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। जीतसँगै सातदोबाटोले आठ खेलमा २२ अङ्क जोडेको छ । यस्तै आठ खेलमा ६ अंक जोडेको श्री भगवती क्लब लिगको नवौँ स्थानमा छ...