सातदोबाटो शीर्ष स्थानमा

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । जीतसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लेको छ ।     ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको  २५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। जीतसँगै सातदोबाटोले आठ खेलमा २२ अङ्क जोडेको छ । यस्तै आठ खेलमा ६ अंक जोडेको श्री भगवती क्लब लिगको नवौँ स्थानमा छ...

सम्बन्धित सामग्री

जावलाखेल शीर्ष स्थानमा उक्लिँदा एनआरटीको अर्को बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा ललितपुरको जावलाखेल युथ क्लबको अप्रत्यासित प्रदर्शन जारी छ। मंगलबार छैटौं चरणको खेलमा जावलाखेल यसअघि शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो। त्यस्तै एनआरटीको भने निराशाजनक यात्रा जारी रह्यो। मंगलबार भएको आफ्नो छैटौं खेलमा एनआरटी लिगमा तेस्रो बराबरीको सिकार भयो। एनआरटीले ब्वाइज युनियनसँग २-२ गोलको […]

हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश

बारा । हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै साेमबार भएकाे खेलमा हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश गरेको हाे । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालू सिजनको ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङगशालामा पहिलो […]

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

ए डिभिजन लिग : सातदोबाटो र मछिन्द्र विजयी

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मछिन्द्र क्लब विजयी भएका छन् । शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो र तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले...

नवप्रवेशी टोलीका अगाडि बलिया टोली कमजोर, जावलाखेल र एपिएफलाई खाता खोल्नै सकस

काठमाडौं :  सहिद स्मारक ए डिभिजन लिगमा बुधबार तेस्रो चरणका खेल सकिएका छन्।तेस्रो चरणका खेलमा पनि उपाधि दाबेदार टोली थ्री स्टार, मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी र नेपाल पुलिसले बराबरी नतिजामा चित्त बुझाउँदा नवप्रवेशी सातदोबाटो युथ क्लबले शतप्रतिशत जित निकालेको छ। योसँगै सातदोबाटो शीर्ष स्थानमा उक्लिएर शीर्ष डिभिजन लिगमा परिपक्क खेलको नमुना देखाएको छ।शीर्ष ६ मा अटाएका टोलीले जारी लिगमा अपराजित यात्रा कायम राख्दा यसै सिजनमा शीर्ष डिभिजनमा उक्लिएको सातदोबाटो युथ क्लबले शीर्षता लिन सफ

लिगको पहिलो ह्याट्रिक मार्टिन्सको नाममा, सातदोबाटो शीर्ष स्थानमा

१७ मंसिर, काठमाडौं । नाइजेरियन खेलाडी अजयी मार्टिन्सले शहीद स्मारक ए डिभिजन लिगमा यस सिजनको पहिलो ह्याट्रिक गरेपछि नवप्रवेशी सातदोबाटो युथ क्लबले शुक्रबार एपीएफ फुटबल क्लबलाई ४-१ ले पराजित गरेको छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो शुक्रबारको शानदार जितपछि ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा […]

ए डिभिजन लिग : थ्रीस्टारको पहिलो हार

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिगको जारी सिजन थ्रीस्टारले पहिलो हार ब्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशमालामा शुक्रबार भएको खेलमा थ्रीस्टार अर्को ललितपुरे क्लब सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको हो । लिगको पहिलो खेलमा फ्रेण्डस् क्लबसँग अंक बाढेको सातदोबाटोको यो पहिलो जित हो । शुक्रबारको खेलपछि सातदोबाटो ४ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको […]