लिगको पहिलो ह्याट्रिक मार्टिन्सको नाममा, सातदोबाटो शीर्ष स्थानमा

१७ मंसिर, काठमाडौं । नाइजेरियन खेलाडी अजयी मार्टिन्सले शहीद स्मारक ए डिभिजन लिगमा यस सिजनको पहिलो ह्याट्रिक गरेपछि नवप्रवेशी सातदोबाटो युथ क्लबले शुक्रबार एपीएफ फुटबल क्लबलाई ४-१ ले पराजित गरेको छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो शुक्रबारको शानदार जितपछि ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा […]

सम्बन्धित सामग्री

मछिन्द्रलाई लिग जित्न गाह्रो

२७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको मछिन्द्र बुधबार चर्च ब्वाइज युनाइटेडसँग २–१ ले पराजित हुँदा शीर्ष स्थानमा पुग्न असफल भएको छ । एन्फा कम्प्लेक्स मैदानमा यो पराजयले मछिन्द्रको ह्याट्रिक लक्ष्यमा धक्का लागेको छ । लिगमा लगातार चौथो जित निकालेको चर्च ब्वाइज ३० अंकसहित शीर्ष स्थानमा पुग्दा साविक […]

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडाैं । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार न्युरोड टिम एनआरटीलाई ४–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गोल गरे । सुशील शाहले एक गोल थपे । एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए […]

यु-२० साफ : माल्दिभ्सलाई हराउँदै बङ्गलादेश शीर्ष स्थानमा

काठमाडौं  ।  यु-२० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बङ्गलादेश र भारत विजयी भएका छन् ।  भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बङ्गलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।  लगातार तेस्रो जित दिलाउन बङ्गलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले […]

यु २० साफ : माल्दिभ्सलाई हराउँदै बंगलादेश शीर्ष स्थानमा

यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल

नर्विचविरुद्व रहिमको ह्याट्रिक

रेलिगेशन जोनमा रहेको नर्विच सिटीमाथि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ४-० को सहज जित हात पारेको छ।सिटीको सहज जितमा रहिम स्ट्रलिङले ह्याट्रिक पूरा गरेका थिए। जितसँगै शीर्ष स्थानको सिटीले दोस्रो स्थानको लिभरपुलसँग पुनः १२ अंकको अग्रता लिन सफल भएको छ।शनिबार राति भएको खेलमा इंग्लिस फर्वाड रहिमले ३० औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप प्रभावशाली प्रदर्शन गर्‍यो। ४८ औं मिनेटमा फिल फोडेनको गोलमार्फ

सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

काठमाडौं– विदेशी खेलाडी अजयी मार्टिन्सको ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको हो । सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक […]

चेल्सी शीर्ष स्थानमा

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर सिटी, लिभरपुल र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले ब्रेन्टफोर्डलाई १–० ले पराजित ग¥यो । चेल्सीको जितमा बेन चिलवेलका गोल निर्णायक रह्यो । अर्को दावदार टोली लिभरपुलले गएराति वाट्फोर्डमाथि ५–० को जित निकाल्यो । उसका लागि रोबर्टो फर्मिनोले ह्याट्रिक गर्दा सादियो […]

इम्मोबिलको ह्याट्रिकमा लाजियोको लगातार दोस्रो जित, शीर्ष स्थानमा उक्लियो

१३ भदौ, काठमाडौं । सिरो इम्मोबिलले ह्याट्रिक गरेपछि लाजियोले इटालियन सिरी ए मा स्पेजियालाई ६-१ ले पराजित गरेको छ । लिगमा लाजियोको यो लगातार दोस्रो जित हो र साविक विजेता इन्टरलाई पछि पार्दै लाजियो अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । सुरुमै एक गोलले पछि परे पनि लाजियोले तत्काल गोल फर्काउँदै पुनरागमन गरेको थियो । रोमस्थि […]

टोकियो ओलम्पिकः जर्मनीलाई हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा

एजेन्सी। रिचार्लिसनले ह्याट्रिक गरेको दिन ब्राजिलले आज टोकियो ओलम्पिकमा जर्मनीलाई ४–२ ले हराएको छ। ब्राजिलको जितमा रिचार्लिसनबाहेक पाउलिन्होले गोल गरे। ब्राजिलका म्याथ्युज कुएना पेनाल्टीमा गोल गर्न चुके। जर्मनीका नादियम अमिरी र रेन्जर एचले गोल गरे। जर्मनीका म्याक्सिमिलियम आर्नोल्डले ६३औं मिनेटमा रातो कार्ड खाएपछि जर्मनी दश खेलाडीमा सिमित भएको थियो। जितसँगै ब्राजिल समूह डीको शीर्ष स्थानमा छ।

लाउटारो मार्टिनेजको ह्याट्रिकले इन्टर शीर्ष स्थानमा उक्लियो

१९ पुस, काठमाडौं । लाउटारो मार्टिनेजले ह्याट्रिक गरेपछि क्रोटोनेलाई फराकिलो गोल अन्तरले पराजित गर्दै इन्टर इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लेको छ । मार्टिनजेले ह्याट्रिक गरेपछि सुरुमै एक गोलले पछि परेको इन्टरले क्रोटोनेलाई ६-२ ले पराजित गरेको हो । खेलको १२ औं मिनेटमा निकोले जानेलाटोले गोल गर्दै क्रोटोनेलाई अग्रता दिलाएका थिए । तर २०औं मिनेटमा […]