आज एकदिन मात्र सुरक्षित इन्टरनेटको कुरा गरेर हुँदैन्, दिन दिनै गर्नुपर्छः अनिल रघुवंशी (अन्तर्वाता)

आज सुरक्षित इन्टरनेट दिवस । नेपालसहित विश्वका १७० भन्दा बढी देशमा सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । नेपालमा पनि विविध कार्यक्रम गरी सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । सन् २०१९ बाट चाइल्ड सेफ नेटले नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन शुरू गरेको हो ।  यो अभियानमा अहिले धेरै संस्थाहरू जोडिएका छन् र अभियान पनि व्यापक हुँदै छ । सुरक्षित इन्टरनेट दिवसको अवसरमा चाइल्ड सेफ...

सम्बन्धित सामग्री

डिजिटल उपकरणबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने ?

अहिलेको युगलाई डिजिटल युग भनेर भनिन्छ। अहिले नयाँनयाँ धेरै प्रविधि विकसित भइरहेका छन्। मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेट आदि, इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग गाउँ वा सहर दुबैमा बढ्दो छ। यसले साना बालबालिकालाई पनि बाबुआमाले आफ्नो व्यस्तताको कारणले मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन्। जसलाई बालबालिकाले घन्टौसम्म एकोहोरो भएर हेर्ने र विभिन्न प्रकारका भिडियो गेमहरू […]

बालबालिकालाई इन्टरनेटमा नियन्त्रणभन्दा सुरक्षित कसरी हुने भनेर सिकाउनुपर्छ

नेपाली समाजमा इन्टरनेटको प्रयोगमा अहिले यति धेरै वृद्धि र विकास भइरहेको छ कि प्रायः सबैको हातहातमा मोबाइल र र घरघरमा इन्टरनेट पुगिसकेको छ । यो काठमाण्डौ मात्र नभएर जहाँ फोनको नेटवर्क पुगेको छ त्यहाँ डाटाबाट वा अरु इन्टरनेट प्रदायकहरुको सेवा लिएर पनि इन्टरनेट चलाउने भएकोले बच्चा र युवा मात्र नभएर इन्टरनेट चलाउने हजुरबा, हजुरआमाको सङ्ख्या पनि निकै बढेको छ । इन्टरनेट प्रयोग गर्ने क्रम गएको पाँच वर्षमा धेरै वृद्धि भएको हामीले पाएका छौँ ।  अहिले इन्टरनेटको धेरै प्रयोग सूचना, समाचार र मनोरञ्जनको लागि भइरहेको छ । अर्क...

मंगलबार सुरक्षित इन्टरनेट दिवस मनाइँदै

“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ माघ २४ गते मंगलबार नेपालसहित विश्वभर सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइँदैछ । विगतदेखि नेपालमा पनि चाइल्ड सेफ नेटले सुरक्षित इन्टरनेट दिवस मनाउँदै आएको छ । यस दिवसले बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यापारिक कम्पनीहरू, सरकार र नीति निर्माताहरूलाई राम्रो इन्टरनेट सिर्जना गर्नका...

सुरक्षित इन्टरनेटको लागि किशोरकिशोरीहरुको आव्हान

बालबालिका र युवाहरु इन्टरनेटमा समेत सुरक्षित हुनुपर्ने भन्दै किशोरकिशोरी र युवाहरुले जिम्मेवार निकाय र सरोकारवालाहरूलाई आवश्यक कदम चाल्नको लागि आव्हान गरेका छन् । चाइल्डसेफनेट र प्लान एन्टरनेशनल नेपालले ‘गल्स गेट इक्वयल फ्रिडम’ अनलाइन अभियानमार्फत सुझाव तथा आव्हान गरेका हुन् । विश्वमा तीनजना इन्टरनेट प्रयोगकर्तामा एकजना बालबालिका रहेका छन् । उनीहरुमा आफूमाथि भैरहेको हिंसाको बारेमा ज्ञान हुँदैन । त्यसकारण पनि उनीहरु साइबर हिंसामा पर्न सक्ने सम्भावना धेरै हुन्छ । सम्भावित जोखिमको

‘इन्टरनेटको प्रयोगबाट बालबालिकामा हुने असुरक्षाबारे अभिभावक सचेत हुनुपर्छ’

काठमाडौँ- ‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराका साथ १९औँ विश्व सुरक्षित इन्टरनेट दिवस मंगलबार नेपालमा पनि मनाइएको छ । दिवसका अवसरमा मंगलबार नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको आयोजना, नेटफोर गुड एलाइन्सको सहकार्य र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा ‘डिजिटल डिभाइड र अनलाइन बाल सुरक्षा’ विषयक कार्यशालामा विभिन्न मन्त्रालय, निकाय र अधिकारका क्षेत्रमा कार्यरत […]

सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं । आज १९ औं सुरक्षित इन्टरनेट दिवस । हरेक वर्ष फेब्रुअरी ८ तारिखलाई सुरक्षित इन्टरनेट दिवसको रुपमा मनाउने गरिएको छ । विश्वमा इन्टरनेटको पुहँच र प्रयोग विस्तार भएसँगै सन् २००४ बाट सुरक्षित इन्टरनेट दिवस बनाउन थालिएको हो । यस वर्ष ‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराको साथ यो दिवस मनाइँदैछ । खाली रमाइलो र […]

किन आवश्यक छ इन्टरनेट सुरक्षा ?

इन्टरनेटले हामीलाई धेरै अवसरहरू प्रदान गरेको छ । साथै, दुव्र्यवहार, शोषण तथा हिंसाको जोखिम पनि बढेको छ। इन्टरनेटको सुरक्षित प्रयोग गर्नको लागि आफूले इन्टरनेटमा गर्ने गतिविधिले आफूलाई के प्रभाव पार्छ भनेर बुझ्नु आवश्यक हुन्छ। साथै अन्य व्यक्तिसँग के कुरा आदानप्रदान गर्ने तर्फ सचेत रहनु पर्छ र एकअर्कालाई सहयोग गर्नु पर्दछ। इन्टरनेटको सुरक्षित प्रयोग गर्न तथा आवश्यक निर्णय लिनको लागि सहयोग