काठमाडौं : आज जुलाई ११। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष झै आजको दिन विश्व जनसंख्या दिवस मनाइँदैछ।
गएको एक वर्ष विश्वले जनसंख्यासम्बन्धी दुईवटा 'माइलस्टोन'हरु देख्यो। पहिलो सन् २०२२ को नोभेम्बरमा विश्वको जनसंख्या ८ बिलियन पुग्यो। दोस्रो सन् २०२३ को अप्रिलमा चीनको जनसंख्यालाई उछिन्दै भारत विश्वकै धेरै जनसंख्या भएको राष्ट्र बन्यो।
विश्वका अधिकांश देशमा…