काठमाडाैं । नेपालका चर्चित गायक तथा गीतकार राजु लामा सगरमाथाको सफल आरोहण गरेर फर्किसकेका छन् । उनी फर्किँदा उनलाई एयरपाेर्टमा पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो । उनले सगरमाथाको आरोहणमात्र नभई ७९०० मिटरमा पुगेर एकल कन्सर्टसमेत गरेर आएका छन् । उनी भन्छन, ‘सक्दिनँ कि भन्ने डर थियो तर भगवानको कृपाले सफल भए । चुचुरोमा पुग्दा ४ […]