राजु लामा : मंगोलियन हार्टका स्पन्दन

त्यो जमाना थियो, अडियो क्यासेटको । त्यो जमाना थियो, सांगीतिक व्यान्डको । त्यो जमाना थियो, मंगोलियन हार्टको । र, त्यो जमाना थियो राजु लामाको । संक्षेपमा जमाना यस्तो थियो– शहर, चोक, गल्लीका पानपसल जस्तै भरिभराउ बजार हुन्थ्यो, अडियो क्यासेटको । ‘ए’ र ‘बी’ साइडमा औसत चारको दरले आठ वटा गीत त्यसभित्र कैद हुन्थे । एक […]

सम्बन्धित सामग्री

भूकम्प पीडितलाई न्यानो लुगा बाँड्न गायक राजु लामा प्रभावित क्षेत्रमा

काठमाडौं । बढ्दो चिसोको कहरले समस्यामा परेका जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई गायक राजु लामाले न्यानो लुगा र लत्ताकपडा वितरण गर्ने भएका छन् । राजु लामा फाण्डेसनमार्फत सहयोगी हात बढाउन उनी आइतबार भूकम्प प्रभावित थलो जाजरकोटमा पुगेका छन् । चार दिनसम्म जाजरकोट र रुकुम पश्चिम पुगेर लुगा वितरण गर्न लागेको लामाले अनलाइनखबरलाई जानकारी दिए […]

'द भ्वाइस अफ नेपाल' सिजन ५ को कोचमा उदय सोताङ र मिलन नेवार

अघिल्लो ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।...

सांगीतिक यात्रामा मंगोलियन हार्ट

समूह गायनमार्फत स्थापित ‘मंगोलियन हार्ट’ले सांगीतिक यात्रा प्रारम्भ गर्ने भएको छ। सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन्।...

सांगीतिक यात्रामा मंगोलियन हार्ट

समूह गायनमार्फत स्थापित ‘मंगोलियन हार्ट’ले सांगीतिक यात्रा प्रारम्भ गर्ने भएको छ। सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन्।...

गायक राजु लामा सगरमाथा आरोहण गरेर फर्किए

काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेर गायक राजु लामा काठमाडौँ फर्किएका छन्। यही जेठ २ गते गायक लामासहित २७ जनाको आरोही टोली सगरमाथाको शिखरमा पुगेको थियो ।

सगरमाथाको शिखरमा पुगे गायक राजु लामा

काठमाडौँ- गायक राजु लामाले सोमबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। लामासहित २७ जनाको टोली बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथा चुचुरोमा पुगेका हुन्। उनीसँग सम्बन्धित आरोहण दलका अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढ्दा उनको टोली नाइके मिङ्‌मा भने अक्सिजनबिनै चुचुरोमा पुगेका थिए। जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर […]

राजु लामा र दिया पुनले सगरमाथा आरोहण गर्दै

काठमाडौं : गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। उनीहरूलाई सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन्।मंगोलियन हार्ट ब्याण्डका लामाले कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन आफूले सगरमाथा आरोहरण गर्न लागेको बताए। उनले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक

कार्तिक दोस्रो हप्तादेखि 'द भ्वाइस किड्स'

'द भ्वाइस किड्स'को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन्।

भ्वाइस अफ नेपालको सेटमा किन रोए राजु लामा ?

यतिबेला धुमधामसाथ ‘दि भ्वाइस अफ नेपाल’को माहौल तातिएको छ । देशको कुना-कन्दरा मात्र होइन, सीमापारमा समेत रहेका नेपाली गायन प्रतिभा खोज्ने लोकप्रिय रियलिटी शो हो यो । भ्वाइस अफ नेपालको सिजन ३ सुरु भइसकेको छ । गायनमा भविष्य खोज्नेहरु अहिले यही प्लेटफर्ममार्फत आफ्नो कला प्रस्तुत गर्दैछन् । हिमालयन टेलिभिजन एचडीबाट प्रसारण भइरहेको यो रियलिटी शोको […]

हिमाल हाँसेको हेर्न मज्जा आउँछ : राजु लामा

गायक राजु लामा ४२ वर्षका भए । सांगीतिक समूह मंगोलियन हार्टका भोकलिस्ट लामाका बादलपारिको देशबाट, हल्ला चलेछ ,