म्याग्दीमा मतपेटिका संकलन सुरु

काठमाडौँ । आम निर्वाचनकाे निर्धारित समय सकिएलगत्तै म्याग्दीमा मतपेटिका संकलन कार्य सुरु भएकाे छ । निर्वाचन आयाेगले आइतबार प्रतिनिधि तथा प्रदेशसभा सदस्य चयनका लागि विहान ७ बजेदेखि साँझ ५ बजेकाे सम्मकाे समय ताेकेकाे थियाे । यद्यपि मतदानस्थल भित्र प्रवेश गरेकालाई मतदान गर्न दिइने आयाेगले जनाएकाे छ । छिटफुट घटनाबाहेक देशैभर शा्न्तिपूर्ण रुपमा निर्वाचन भएकाे आयाेगकाे […]

सम्बन्धित सामग्री

म्याग्दीमा ६० प्रतिशत मत खस्यो

म्याग्दी । म्याग्दीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ६० प्रतिशत सत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । म्याग्दीका मतदानस्थलबाट मतपेटिका संकलन गरि गणनास्थल सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा लग्न सुरु भएको छ । अहिलेसम्म १६ वटा मतदान स्थलका मतपेटिका मत […]