काठमाडौं : संविधानले मार्गदर्शन गरे बमोजिमको संघीयता कार्यान्वयन र सार्वजनिक प्रशासनको पुनःसंरचनाको ढाँचा, स्वरुप तथा प्रक्रिया निर्धारण गर्न गठन भएको ‘उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुर्नसंरचना निर्देशक समिति’ निस्क्रिय बनेको छ।
मन्त्रिपरिषद्को २०७२ चैत २६ गतेको बैठकबाट निर्देशक समिति गठन भएको थियो। समिति गठन भएको तीन वर्ष बित्नै लग्दासमेत