मोरङमा मत माग्न व्यस्त रेखा

मोरङ निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा जुटेकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् ।चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैँचाका  मतदातासँग भेटघाट गरिन । उनले मोरङ-३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरु सँग  समस्याहरूबारे जानकारी लिइन ।घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा,

सम्बन्धित सामग्री

नेम्वाङलाई मत माग्न ओलीका सत्र पत्र

काठमाडौं । यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा एमालेले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै दल र स्वतन्त्र सांसदलाई पत्र पठाउनुभएको हो । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक सबै […]

उम्मेदवार घरघर पुगेर मत माग्न व्यस्त (तस्बिरहरू)

रामेछाप – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिएका विभिन्न राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त छन् ।  रामेछापमा चुनावमा उठेका उम्मेदवार पहिलो चरणको चुनावी सभा सकेर दोस्रो चरणको चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । मतदातासँग मत माग्न केही दिनमात्रै बाँकी हुँदा उनीहरू यतिखेर घरदैलोमा व्यस्त भएका हुन् । रामेछापमा एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा छ । प्रतिनिधि सभातर्फ रामेछापमा सत्तारूढ गठबन्धनका उम्मेदव...

मत माग्न गाउँगाउँमा उम्मेदवार

लमजुङ – मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न गाउँगाउँ पुगेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।  नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् […]

एमालेले समर्थन गरेका सबै उम्मेदवारलाई मत माग्न सक्दिन : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताउनुभएकाे छ । बिहीबार पत्रकार सम्मेलन गरी उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, […]

एमालेका सबै उम्मेदवारलाई मत माग्न सक्दिन : भीम रावल

२७ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए । एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई […]

मत माग्न घरदैलोमा उम्मेदवार

आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।  आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा ९एमाले०ले  प्रतिबद्धता पत्र सार्वजनिक ग-यो । अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले बानपा ४ र ५ बाट घरदैलो अभियान सुरुआत गरेको छ । एमाले र राप्रपाको तालमेल अनुसार  नगरपालिकामा संय

साइकल गुडाउँदै मत माग्न पाइँदैन है !

स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्ने दिन नजिकिँदै छ। उम्मेदवारहरु मतदाता रिझाउने प्रयासमा छन्। राजनीतिक दलहरुले पनि घोषणापत्र सार्वजनिक गरिरहेका छन्। बिजुली नि:शुल्क दिनेदेखि मदिरा पिउन कार्डको व्यवस्था गर्ने वाचा दलहरुले गरिरहेका छन्। मत माग्न जाँदा उम्मेदवारहरुलाई साइकल र्‍याली गरेर प्रचारप्रसार गर्न रोक लगाइएको छ। तर, हेलिकप्टर भने प्रयोग गर्न…

कांग्रेस महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन्।...