काठमाडौं : सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको सरकार संचालनका न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सरकारले आज सार्वजनिक गर्दैछ। शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले गरेको निर्णय अनुसार आज न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सार्वजनिक गर्ने तयारी भएको गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बिहान १० बजेपछि उक्त कार्यक्रम सार्वजनिक गरिँदैछ। कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेद