पूर्वी लद्दाखको एलएसीमा जुन २०२० देखि भारत र चीनबीच गतिरोध चलिरहेको छ । दुवै देशमा कमाण्डर तहको पटकपटक वार्ता भए पनि गतिरोध कायमै छ । तर, यो बीचमा चीनले दुई वर्षमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा आफ्नो सैन्य शक्ति र हतियार क्षमता बढाएको छ।अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रमुख रूपमा छापिएको समाचारमा स्रोतलाई उद्धृत गर्दै एलएसीको पश्चिमी क्षेत्रमा चीनले एलएसीको १ सय किलोमिटरमा निर्माण गरेको बताइएको छ । सेनाको दायराभित्र सैनिकको सङ्ख्यामा ठूलो वृद्धि भएको छ र लामो दुरीका हतियार, रकेट प्रणाली, आधुन