एजेन्सी । रुसले युक्रेनको सीमामा तैनाथ १ लाख ३० हजार बढी सैनीक फिर्ता गर्न थालेको छ । युक्रेनको सीमामा पुगेका रुसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । रुसी समाचार संस्था तासले रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै दक्षिण तथा पश्चिम मिलिटरी डिस्ट्रिक्टका सैनिकहरु आफ्नो ड्रिल सकेर फर्किन लागेको जनाएको छ […]