कपिलवस्तुको हैजा प्रभावित क्षेत्रमा खोप दिइने

काठमाडौँ – कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका नगरिकलाई सरकारले  ‘ओरल कलेरा भ्याक्सिन’ दिने भएको छ। आइतबार २ लाख ५२ हजार डोज ओरल कलेरा भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्कहुँदै नेपाल आउन लागेको हो। स्वासथ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोप अर्को हप्ताबाट कपिलवस्तुका हैजाप्रभावित पाँचवटा पालिकाका […]

सम्बन्धित सामग्री

१८ लाख जाम्बियालीले लगाए हैजाको खोप

हैजा हटस्पट क्षेत्रहरूमा करिव १८ लाख मिलियन जाम्बियालीहरूले हैजाको खोप पाएका छन् । देशले लक्षित खोप अभ्यास जनवरी १६ मा शुरु गरेको हो। स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले हैजाको अवस्थाको बारेमा जानकारी दिँदै खोप देशको राजधानी लुसाकासहित लुसाका प्रान्तका ‘हटस्पट’ जिल्लामा दिएको जवानकारी दिए। मन्त्रीले हैजा सम्बन्धी मन्त्रीस्तरीय कार्यदलले देशको राजधानीका हटस्पट परिसरहरूमा सामुदायिक सरसफाई कार्यलाई तिव्रता दिएको पनि बताए।उहाँकाअनुसार कार्यदलले पानीजन्य रोग नियन्त्रणको प्रयासस्वर&quo

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन […]

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ।

लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु

लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ। उत्तरी लेबनानमा केही हप्तायता सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौं मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको...

के काठमाडौंमा हैजा नियन्त्रण गर्न खोप चाहिन्छ?

काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ।असारको पहिलो हप्तामा बागबजारमा दुई दिदीबहिनीमा देखिएको हैजा अहिले काठमाडौंको विभिन्न ठाउँसहित ललितपुर र भक्तपुरमा समेत देखिएको छ।हैजा मात्रै नभई पछिल्लो समय काठमाडौं उपत्यकामा झाडापखालाका बिरामी पनि बढेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नै हाल दैनिक १५ जनासम्म झाडापखालाका बिरामी उपचारमा पुग्ने गरेका छन्। अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले भने, ‘बर्खाको मौसम भएको भएर होला

कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप

कपिलबस्तुमा जिल्लामा हैजा फैलिएको डेढ महिनापछि बल्ल हैजाविरुद्धको खोप सुरु गरिएको छ । हैजाविरुद्धको खोप मंसिर ५ अर्थात् आजदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो खोप दुई चरणको हुने जनाइएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लिएको १५ दिनपछि दोस्रो मात्रा सुरु गरिनेछ । यो खोप अभियान कपिलवस्तु जिल्लाको हैजा प्रकोप देखिएको ५ वटा स्थानीय तहमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । कपिलबस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका सबै वडाका खोप

कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप, कसले खान हुने कसले नहुने ?

काठमाण्डाै - कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप दिइँदै छ । कपिलवस्तुका पाँच पालिकामा हैजा विरुद्धको कोलेरा भ्याक्सिन दिन लागिएको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तु जाँदैछ । एक महिनादेखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि हैजाविरुद्धको खोप दिन लागिएको हो । कपिलवस्तुको यशोधरा गाउँपालिकामा आजदेखि खोप अभियान सुरु गरिनेछ । त्यस्तै कृष्णनगर, शिवराज र महाराजगञ्ज नगरपालिका एवं विजयनगर गाउँपालिकामा पर्सिदेखि खोप दिइने छ । यो खोप मुखबाट खुवाइन्छ । यो खोपको पहिल...

कपिलवस्तुमा हैजा नियन्त्रणमा नआएपछि खोप अभियान, आजदेखि यी ६ पालिकामा दिइँदैछ खोप

काठमाडौं : पछिल्लो समय कपिलवस्तुका विभिन्न पालिकामा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले खोप अभियान चलाउन थालेको छ। जिल्लाका ६ पालिकामा हैजा विरुद्धको खान मिल्ने खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए। पहिलोपटक असोज १८ गते कृष्णनगरमा हैजा पुष्टि भएको थियो।  सुरुमा झाडापखलाका विरामी फेला परेकोमा…

अझै नियन्त्रणमा आएन कपिलवस्तुको हैजा, साढे दुई लाख डोज खोप लगाइँदै

कपिलवस्तु- कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणको लागि मंसिरको पहिलो सातादेखि खोप लगाइने भएको छ । खुला दिसामुक्त उन्मुख कपिलवस्तुको पाँच स्थानीय तहमा १८ असोजदेखि फैलिएको हैजाले आधादर्जन मानिसको ज्यान गइसकेको छ । हैजाको जोखिम निरन्तर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट उपलब्ध ‘ओरल कोलोरा भ्याक्सिन’ खुवाउने तयारी भएको हो । […]

झाडापखालाविरुद्धको खोप लगाइँदै

झाडापखालाविरुद्धको दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आएको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट कोलेराविरुद्धको खोप दिइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई कोलेराविरुद्धको खोप हस्तान्तरण गरे । युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गरेका हुन् । कतार एयरको नियमित उडानबाट दुई लाख ५२ हजार ३६३ मात्रा खोप दिउँसो ३ बजे काठमाडौँ...