पैसा नदिए एसिड हान्छु भन्दै प्रयांङ्क भिडियो बनाउने युट्युबर पक्राउ

प्र्याङ्क भिडियोका नाममा महिलामाथि अमानविय व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले ‘बदमास केटा’ नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाललाई पक्राउ गरेका हो । उनलाई हिजो सोमबार नवलपरासीबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर […]

सम्बन्धित सामग्री

एसिड हानिदिन्छु भन्दै प्र्यांक गर्ने युट्युबर पक्राउ

महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाल रहेका छन् ।  ‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस्...

‘पैसा नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाउने युट्युबर पक्राउ

काठमाडौं । प्र्याङ्क भिडियोका नाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।  'बदमास केटा' नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाएका थिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा...

प्र्याङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

१० साउन, काठमाडौं । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट […]