अश्लील शीर्षक राखेर भिडिओ बनाउने युट्युबर पक्राउ

काठमाण्डाै – अश्लील शीर्षक राखेर भिडियो बनाउने र समाजमा अश्लीलता फैलाउने गरेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन् ।  रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट घर भइ काठमाण्डौ बस्ने २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ ।  पक्राउ परेका लामालाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।&n...

सम्बन्धित सामग्री

अश्लील शीर्षकहरू राखेर भिडियो अपलोड गर्ने युट्युबर पक्राउ

काठमाडौँ। प्रहरीले एकजना युट्युबरलाई मंगलबार पक्राउ गरेको छ। सामाजिक सञ्जाल युट्युबमा अश्लील शीर्षकहरू राखेर भिडियो अपलोड गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ४ रियल टिभी नामक युट्युब खोली अश्लीलता फैलाउने खालका भिडिओ अपलोड गर्ने नुवाकोट बेलकोटगढी– ७ का २२ वर्षीय प्रवेश लामा पक्राउ परेका हुन्।

अश्लिल शीर्षक राखेर भिडियो सार्वजनिक गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ – अश्लिल भिडियो सार्वजनिक गरेको आरोपमा एक युट्वर पक्राउ परेका छन्। फोर रियल टिभी नामक युट्यूब च्यानलका सञ्चालक प्रवेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले काठमाडौँका सडकमा राति राति युवतीहरूलाई अश्लील प्रश्न सोधेर भिडिओ बनाएका थिए। लामालाई विद्युतीय कारोबार ऐनअन्तर्गको कसुरमा मुद्दा चलाउन तयारी प्रहरीको साइबर ब्यूरोले जनाएको छ। सोमबार पक्राउ परेका लामामाथि अनुसन्धान […]

अश्लील शीर्षक राखेकाे आरोपमा युट्यूबर पक्राउ

काठमाडौं । फेरि अर्का युट्युबर पक्राउ परेका छन् । अश्लील शीर्षक राखेर भिडिओ सामग्री प्रकाश गरेको आरोपमा फोर रियल टिभी नामक युट्यूब च्यानलका सञ्चालक २२ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो । लामाले रातिराति काठमाडौंका विभिन्न सडकमा युवतीहरूलाई अश्लील प्रश्न सोधेर भिडिओ प्रकाशन गर्दै आएको प्रहरीले बताएको छ । एक पीडित युवतीको उजुरीका आधारमा […]