काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले वैशाख २८ देखि ३१ गतेसम्म मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गरेको जनाएकाे छ। यसले मतदान प्रभावित हुनसक्ने भन्दै निर्वाचन आयोगले चिन्तासमेत व्यक्त गरेको छ। मौसम पूर्वानुमान […]