देशभरीको मौसम बदली, चुनावको दिन पानी पर्ने सम्भावना

काठमाडौं : सामुन्द्रिक चक्रवातको कारण दुई दिनदेखि काठमाडौं लगायत देशभरको मौसममा बदली भएको छ। काठमाडौंसहित केही ठाउँमा घाम नलाग्ने, चिसो बढ्ने, बादल लाग्ने भएको छ भने पश्चिमी क्षेत्रमा छिटपुट वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिए। ...