भोट हाल्न जाँदा छाता बोकेर जानू, चुनावको दिन देशभर पानी पर्ने सम्भावना कति ?

काठमाडौं । निर्वाचन आयोग चुनावको अन्तिम तयारीमा छ । देशभर मौन अवधि सुरु भइसकेको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाए पछि आयोगले चिन्ता पनि व्यक्त गरेको छ ।    विभागले चुनावलक्षित विशेष बुलेटिन निकाल्दै आयोग र गृह मन्त्रालयलाई अपडेट...

सम्बन्धित सामग्री

चुनावको दिन त्रिपालको व्यवस्थापन गर्न आयोगको निर्देशन

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको समयमा पानी पर्ने भन्दै सचेत गराएको छ । विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको भन्दै महाशाखाले सचेत गराएको हो। स्थानीय तह निर्वाचनको दिन पानी पर्ने सम्भावना देखिएपछि निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपेटिका सुरक्षित राख्नको […]

चुनावको दिन ठूलो पानी पर्ने, कहाँकहाँ कति पानी पर्ने सम्भावना?

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले वैशाख २८ देखि ३१ गतेसम्म मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गरेको जनाएकाे छ। यसले मतदान प्रभावित हुनसक्ने भन्दै निर्वाचन आयोगले चिन्तासमेत व्यक्त गरेको छ। मौसम पूर्वानुमान […]

भोलि चुनावको दिन कहाँ कहाँ पानी पर्ने सम्भावना ?

काठमाडौं, मंसिर २० – बिहीबार मतदान हुने ४, ५, ६ र ७ नम्बर प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । अरब सागरमा रहेको शक...

देशभरीको मौसम बदली, चुनावको दिन पानी पर्ने सम्भावना

काठमाडौं : सामुन्द्रिक चक्रवातको कारण दुई दिनदेखि काठमाडौं लगायत देशभरको मौसममा बदली भएको छ। काठमाडौंसहित केही ठाउँमा घाम नलाग्ने, चिसो बढ्ने, बादल लाग्ने भएको छ भने पश्चिमी क्षेत्रमा छिटपुट वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिए। ...