बढी शुल्क असुल्ने कलेजलाई कारबाही गर्न विद्यार्थी संगठनहरुको माग
चिकित्सा शिक्षामा भइरहेको विकृति र विसंगतिविरुद्ध विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क असुल्ने कलेजहरुलाई कारबाही गर्न माग गरेका हुन्।...
तोकेभन्दा बढी शुल्क लिइरहेको काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध पीडित विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । एमबीबीएसमा ४० लाख र बीडीएसमा ७ लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै उनीहरूले कलेज सञ्चालकलाई कारबाही गर्न माग गरेर प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
तोकेभन्दा बढी शुल्क लिइरहेको काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध पीडित विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । एमबीबीएसमा २० लाख र बीडीएसमा ७ लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै उनीहरूले कलेज सञ्चालकलाई कारबाही गर्न माग गरेर प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।