म्यानमारमा बन्धक बनाइएका नेपालीबारे सरकार अझै बेखबर
प्रहरीका अनुसार हाल म्यानमारबाट उद्दार गरेर नेपाल फर्किएका एक युवाले समेत प्रहरीमा उजुरी दिन अस्वीकार गर्दा प्रहरीलाई तस्कर पक्राउ गरेर अनुसन्धान गर्न असहज भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा बुधबारसम्म ३ लाख ६ हजार ८५५ कम्पनी दर्ता भएका छन् । संख्यात्मक रुपमा हेर्दा नेपालमा कम्पनी दर्ताको संख्या उत्साहजनक देखिए पनि फितलो प्रशासनका कारण यीमध्ये अधिकांश कम्पनीको अवस्थाबारे सरकार बेखबरजस्तै छ । रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीमध्ये दुई तिहाइभन्दा बढीले वार्षिक विवरण बुझाएका छैनन् । अनलाइनबाट विवरण बुझाउन सकिने र कुनै शुल्कसमेत […]
काठमाडौं, ९ जेठ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी भेलामा उनले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेक हुन्। अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताए। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी बेलामा बोल्दै उनले सरकारले विदेशीसँग एउटा […]
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेका छन्।
मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी...
बालबालिकाको अधिकार सुनिश्चित गर्न र बालबालिकाहरूलाई अधिकार दिलाउने कुरामा स्थानीय सरकार बेखबर जस्तै छन् । शिक्षा, स्वास्थ्यको ठाउँमा श्रम गरेर उनीहरू जीवनयापन गरिरहेका छन् ।
काठमाण्डाे – नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएको बताउनुभयो । सरकारको गैरजिम्मेवारपनले नागरिकलाई आहत तुल्याएको भन्दै उहाँले नागरिककाे समस्या समाधान गर्ने गरेर बढ्दो महँगीको राहतका प्याकेज उपलब्ध गराउने हिसाबबाट रुलिङ गर्न सभामुखसमक्ष आग्रह गर्नुभयो ...
नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा ज्ञवालीले यस्तो बताएका हुन्।
सांसद ज्ञवालीले शैक्षिक सत्र शुरु भएको लामो...
१४ मङ्सिर, काठमाडौँ । सरकार दश हजार भन्दा बढी एचआईभी सङ्क्रमितको अवस्था बारे बेखबर छ । ठुलो सङ्ख्यामा सङ्क्रमितहरू सरकारको रेकर्डमा नहुँदा सङ्क्रमण फैलने उच्च जोखिम बढेको छ । नेपालमा हाल ३० हजार ३०० जना सङ्क्रमित छन् । जसमध्ये पुरुष १६ हजार ३१४ अर्थात् ५४ प्रतिशत छन् भने महिला १३ हजार ९८६ अर्थात् ४६ प्रतिशत रहेका छन् । जसमा एचआईभी सङ्क्रमित गर्भवती २१६ जना रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । यद्यपि (एआरबी) अर्थात् एन्टी रेक्टो भाइ